
मौन अवधिसँगै सीमानाका ७२ घण्टाका लागि बन्द हुँदै
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौन अवधिसँगै भारतसँग सीमा जोडिएका जिल्लाहरुका सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । निर्वाचनको मौन अवधि आज मध्यराति १२ः०० बजेदेखि सुरु हुँदैछ ।
सीमावर्ती जिल्लाका सीमानाकाहरु पनि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालको आदेशमा सोही समयदेखि बन्द हुने भएको हो । नाका बन्द हुनेसम्बन्धी सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् । बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, सप्तरीलगायत भारतसँग जोडिएको सीमानाका आज रातिदेखि बन्द हुनेछन् । ७२ घण्टाको अवधिसम्म दुवै देशका सीमावर्ती क्षेत्रमा मदिराजन्य वस्तुको कारोबार तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments