
सामाजिक सञ्जालबाट चुनावी पोस्ट हटाउन निर्वाचन आयोगको नर्देशन
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि आज मध्यराति १२ः०० बजेबाट सुरु हुँदैछ । मौन अवधिलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित पोस्ट निर्देशन दिएको छ ।
निर्वाचन प्रचारप्रसारका लागि निर्वाचनमा सहभागी दलहरुले फेसबुक, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा आफ्ना उम्मेदवारको पक्षमा मतदातालाई आकर्षित गर्न पर्चा, पम्प्लेट, चुनावी सभाका फोटोजस्ता सामग्री राखेर पोस्ट गर्ने गर्दछन् । निर्वाचन आचारसहिंताअनुसार मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि सबै किसिमका प्रचारप्रसारका गतिविधि बन्द गर्नुपर्ने व्यवस्था छ ।
“उमेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्विटर, टिकटकलगायत पेजहरूमा स्पोन्सर पोस्ट हुन सक्ने भएकोले सबै उमेदवार तथा फ्यानहरूलाई मौन अवधि सुरु हुनुअगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिताविपरीतका चित्रहरू÷पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ,” आयोगको सूचनामा भनिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments