
दिंवगत समाजसेवी रिजालको प्रथम वार्षिक पुन्य तिथी
- बैशाख २५, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा रहेर लामो समयसम्म विभिन्न क्षेत्रमा योगदान पु¥याएका समाजसेवी दिंवगत हरिप्रसाद रिजालको प्रथम बार्षिक पुन्य तिथी सम्पन्न भएको छ।
अघिल्लो वर्ष २०७८ जेठ २ गते निधन भएका समाजसेवी रिजालको वार्षिक पुन्य तिथी परम्परागत विधि अनुसार टुंगिएको हो । रिजालको स्मृतिमा शनिबारदेखि पुराण पनि सकिएको छ।
इटहरी गाउँ पञ्चायत हुँदा वडा नं. ५ का वडाध्यक्ष रहेका रिजालले इटहरीका हरेक सामाजिक गतिविधीमा योगदान गरेका छन् । उनी जनता क्याम्पस जग्गाका लागि जग्गा दातासँगै दुई पटकसम्म क्याम्पस सञ्चालक समिति अध्यक्ष, इटहरी वडा नं. ५ वन उपभोक्ता समितिको अध्यक्ष, कब्यबाटिकाका अध्यक्ष, इटहरी वडा नं. ५ जेष्ठ नागरिक समितिको अध्यक्ष, लक्ष्मी नारायण मन्दिरको अध्यक्ष, राधाकृष्ण शिव मन्दिरको आजीवन सदस्यसहित बग्रेल्ती सामाजिक संस्थामा आबद्द भएर योगदान गरेका थिए । विं. स. १९९९ मंसिर १२ गते जन्मिएका रिजालले रेडियो परिवर्तनका अध्यक्ष समेत रहेका थिए ।
रिजालले समाजका हरेक क्षेत्रमा आबद्द भएकाले गर्दा अनुभवले खारिएकैले गर्दा जुन संस्थामा आबद्द हुने गर्थे, त्यस संस्थाको सफलतामा उनको योगदान हुने गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments