
एमाले भोजपुरले गर्यो स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही
- बैशाख २०, २०७९ मा प्रकाशित
इटहरीः नेकपा एमाले भोजपुरले पार्टीको विधानविपरित स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवारी दिने दुई उम्मेदवारलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।
कारबाहीमा पर्नेहरुमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठ रहेको नेकपा एमाले भोजपुरले जनाएको छ । उम्मेदवारी मनोनयन गर्ने क्रममा पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिने दुवे उम्मेदवारलाई पार्टीको विद्यानको धारा ८० को ६ बमोजिम आजकै मितिबाट लागु हुनेगरी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको पार्टीका जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments