•  ५ जेष्ठ २०८१, शनिबार
  •  5:23:06 AM

डिठ्ठा साहेब कांग्रेसका वडा सदस्य उम्मेदवार

- बैशाख १७, २०७९ मा प्रकाशित


काठमाडौं: डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा  हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन । 

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।   कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखी दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहदैँ आएको छ । -न्युज कारखाना

Comments