•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:58:57 AM

चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

- बैशाख ८, २०७९ मा प्रकाशित


रौतहट: नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ । -न्युज कारखाना

Comments