प्रअ छाडेर वडाध्यक्षमा उठ्ने राईको तयारी
- बैशाख ५, २०७९ मा प्रकाशित
खोटाङ: स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिव्र बनेको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । राई विद्योद्वय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेद्वार बन्ने तयारी थालेका हुन् । राईले केहीदिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेद्वार बन्ने निश्चित गरिएको जनता समाजवादीका नेता रबिन खम्बूले बताए । वडाध्यक्षमा उठ्ने तयारी गरेका राई पूर्वश्रोतव्यक्ति पनि हुन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments