•  ६ जेष्ठ २०८१, आईतवार
  •  8:06:29 AM

पानीमा डुबेर बालिकाको मृत्यु

- बैशाख ४, २०७९ मा प्रकाशित


झापाः झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

हिजो अपराहन्न ५ः३० बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया पूरा गरी घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments