•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:15:36 AM

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौंः अध्यक्ष ओली

- चैत्र ६, २०७८ मा प्रकाशित


इलाम: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । -न्युज कारखाना

Comments