•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:33:55 PM

पानीमा डुबी इटहरीका वृद्धको मृत्युु

- चैत्र ६, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–५ शान्ति टोलमा सुकुमारी खोलाको पानीमा डुबी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय नेत्र भण्डारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार हिजो बिहान ७ः४५ बजे डुबी मृत्यु भएका भण्डारीका सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीमाबाट थप अनुसन्धान भइरहेको छ ।

Comments