•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:16:29 PM

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

- फाल्गुन ३०, २०७८ मा प्रकाशित


इटहरी । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्ला गरेको हो ।

कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।

Comments