•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:03:05 PM

बाघको आक्रमणबाट मृत्यु

- फाल्गुन ७, २०७८ मा प्रकाशित


बाँके: राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।

प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो । -न्युज कारखाना

Comments