•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:15 PM

प्रेस चौतारी नेपालको इटहरी उपमहानगर कमिटि गठन

- फाल्गुन ३, २०७८ मा प्रकाशित


इटहरीः प्रेस चौतारी नेपालको इटहरी उपमहानगर कमिटि गठन भएको छ ।

रेवति निरौलाको अध्यक्षतामा हिजो १३ सदस्यीय कमिटि गठन भएको हो । कमिटिका उपाध्यक्षमा शैलेन्द्र चौधरी तथा महिला उपाध्यक्षमा सीमा बस्नेत चयन भएका छन् भने शंकर खत्री सचिवमा चयन भएका छन् । कमिटिको उपसचिवमा पारस सुवेदी र खगेन्द्र विक चयन भएका छन् भने रोजी खतिवडा कोषाध्यक्ष बनेकी छन् ।

कमिटिका सदस्यहरुमा मिलनजन राई ,सुरेश बस्नेत , सुजता घिमीरे, आशीष चौधरी , तारा भट्टराई र मनोज अधिकारी चयन भएको नवनिर्वाचित सचिव शंकर खत्रीले बताए ।

Comments