•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:37:01 PM

लागुऔषधसहित एक जना पक्राउ

- फाल्गुन १, २०७८ मा प्रकाशित


सप्तरी: सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई  लागु औषधसहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीकाे भनाइ छ। -न्युज कारखाना

Comments