•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:28 PM

माैसममा सुधार, वर्षाकाे सम्भावना छैन

- माघ २९, २०७८ मा प्रकाशित


काठमाडाैं: माैसममा पूर्ण रुपमा सुधार आएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएकाे छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएकाे छ । -न्युज कारखाना

Comments