रास्वपाको दबाब यात्रा मेलम्चीबाट सुरु
- माघ २१, २०८० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा आजबाट सुरु हुँदैछ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ ।
रास्वपाले मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तरिकाले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोथजना समयमा पूरा नभएको भन्दै दबाब यात्रा गर्न लागेको रास्वपाका सह प्रवक्ता मनिष झाले बजानकारी दिए ।
उनका अनुसार आज बिहान १० बजे मेलम्ची नगरपालिका–११ स्थित आयोजनाको कार्यालयबाट दबाब यात्रा सुरु हुनेछ । यात्राको नेतृत्व सोबिता गौतमले गर्नेछिन् । रास्वपाले पहिलो चरणको दबाब यात्रा आजबाट सुरु गर्ने र चैत २१ मा सकाउने छ । जस अन्तर्गत प्रत्येक प्रदेशका ३÷३ आयोजनामा दबाब दिनेछ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments