•  ६ जेष्ठ २०८१, आईतवार
  •  8:41:11 AM

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै , के के छन एजेन्डा

- पुष १२, २०८० मा प्रकाशित


काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

Comments