•  ६ जेष्ठ २०८१, आईतवार
  •  11:40:52 AM

सुनको भाउ बढ्यो, कति पुग्यो त ? तोलाको

- चैत्र २८, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments