•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:10:42 PM

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प

- चैत्र १५, २०७९ मा प्रकाशित


ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गए राति ११ः४१ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याए / नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिनअघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Comments