झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड
- चैत्र १३, २०७९ मा प्रकाशित
झापा, बीरता जेसीजले फÞरवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो ।
उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल  ट्रेनर को– पायलट सिनेटर मिलन गुरुङ , निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई अवार्ड प्रदान गरेका थिए ।
पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फÞरवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिमसहित सम्मानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments