•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:04:09 AM

विराटनगरको सिरक डसना पसलमा आगलागि

- फाल्गुन १७, २०७९ मा प्रकाशित


विराटनगर / विराटनगर १५ स्थित अरुण सिनेमा हलछेउमा रहेको सिरक डसना पसलमा आगलागि भएको छ । आज दिउँसो सिरक र डसना पसलमा अचानक आगलागि भएको हो ।विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । के कारणले आगलागि भयो र आगलागिबाट के कति क्षति भयो भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments