•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:05:02 AM

नायिका अप्सराकाे हट अवतार

- असार १३, २०७९ मा प्रकाशित


भारतीय नायिका अप्सरा रानीका अर्धनग्न तस्वीरहरू सार्वजनिक भएका छन् । बेलाबेला चर्चामा आइरहने अप्सराको ती तस्वीरहरू भाइरल बनेका छन् ।निर्देशक रामगोपाल बर्माको नयाँ फिल्म ‘डेञ्जरस’मार्फत अप्सरा दर्शकमाझ आउँदै छिन् । बर्माले डेब्यु गराएका नायिकाहरूले बोल्ड तस्वीर सार्वजनिक गर्ने गरेका छन् ।

‘डेञ्जरस’ भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म भएको बताइएको छ । फिल्मको ट्रेलर लञ्च गरिएको छ । अप्सराले ट्रेलर लञ्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छिन् । नायिका अप्सरा निकै सुन्दर पनि छिन् ।

Comments