तेश्राे लिंगि बनिन युवकले आफ्नै गाेप्य अंग ब्लेडले काटेपछि…
- असार १३, २०७९ मा प्रकाशित
एजेन्सी । भारतको मध्य प्रदेशमा एउटा अनाैठाे घटना भएको छ । जहाँ एक युवकले आफ्नो प्राइभेट पार्ट नै काटेका छन् । जब अस्पतालमा डाक्टरले उनलाई किन त्यसो गरेको भनेर कारण सोधे, तब डाक्टर नै चकित बने ।
उनले आफू तेश्रोलिङ्गी बन्न चाहेको कुरा व्यक्त गरे । युवकले आफ्नो गोप्य अंग काटेर फालेपछि परिवारले उनलाई नजिकैको सरकारी अस्पतालमा लगेको थियो ।
उक्त युवक शिवपुरी जिल्लाको तहसील मुख्यालयस्थित पिछोर गाउँ नगरेलाका हुन् । उनको नाम उमेश जाटव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । संसारमा विभिन्न प्रकारका मानिसहरु हुने गर्दछन् ।
जो फरक देखिनको लागि अनेक काम गर्ने गर्दछन् । कोहि फरक बन्ने बहानामा सर्जरी गराउँछन् भने कोहि यस्तो काम गर्दछन्, जसका कारण उनीहरुको जीवन भरि नै अभिशाप बनिदिन्छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments