किरात राई बान्तवा खिम बेलायतकाे प्रथम सम्मेलन : युगराजकाे नेतृत्वमा नया समीती चयन
- कार्तिक १, २०७९ मा प्रकाशित
इटहरी । किरात राई बान्तवा खिम बेलायतकाे प्रथम सममेलन भब्य रूपमा सम्पन्न भएकाे छ । भेलाले युवराज बान्तवाकाे अध्यक्षतामा १३ जनाकाे नउाँ कार्यसमीती चयन गरेकाे छ ।
गत अशाेज ३० गते सम्पन्न भेलाले चयन गरेकाे उपाध्यक्षमा किसन राई , सुरेश राई,सचिवमा ध्रुव राधुन राई , सहसचिव नेत्र राई ( एन वान्तवा ) काेषाध्यक्षामा माधुर्यवती राइ , सहकाेषाध्यक्ष मनीकला राई रहेका छन ।त्यस्तै समीतीका सदस्यहरूमा भविन्द्र राई,स्याम सामसाेङ राई, प्रकाश नुमिहाङ,गाेविन्द राई लगायत चयन भएका छन ।
कार्यक्रम किरात राई बान्तवा खिम बेलायत अन्तरगत तदर्थ समीतीका अध्यक्ष क्या.ढुण्डीराज राईकाे सभापतित्व र पूर्व सभासद तारादेवि राइकाे प्रमुख अतिथ्यमा सम्पन्न भएकाे थीयाे ।
कार्यक्रममा किरात राई बान्तवा खिम बेलायतका सांस्कृतिक मुन्दुमी माङपा गाैरीप्रशाद राई ,जय बहादुर राई , किरात राई यायाेक्खा बेलायतका पूर्व अध्यक्ष कल्पना राई, सचिव सुशिला राई, भाेजपुर सेवा समाजका अध्यक्ष सुदेश राई लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments