इटहरीकाे हाेटलमा किशाेरी बलात्कृत : रामधुनीका छत्रबहादुर पक्राउ
- श्रावण १३, २०७९ मा प्रकाशित
इटहरी । बिवाहको प्रलोभन देखाएर इटहरीको एक होटलमा युवती बोलाएर जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका ४ का ३४ वर्षिय छत्रबहादुर खड्कालाइ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार रामधुनी ४ कै २७ वर्षिया युवतीलाइ बिवाहको प्रलोभन देखाएर पटक पटक करणी गरेको पिडित परिवारले उजुरी दिएपछि छत्रबहादुर पक्राउ परेका हुन ।
चाडै बिवाह गर्ने प्रलोभन देखाएर इटहरीको तिरूपति होटलमा बोलाइ युवतीमाथी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । सोहि उजुरीको आधारमा प्रहरीले छत्रबहादुरलाइ बिहीबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका खड्कामाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments