[t4b-ticker]
Saturday, February 7, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीको हाेटलमा १२ जना बालबालिका बन्धक बनाएर याैन दुर्व्यहार , महिनाकाे ३० हजार सम्मकाे प्रलाेभन

घर जान्छु भन्नेलाइ कुटपिट र कागजात समेत जफत गर्याे

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ४, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
इटहरीको हाेटलमा १२ जना बालबालिका बन्धक बनाएर याैन दुर्व्यहार , महिनाकाे ३० हजार सम्मकाे प्रलाेभन
251
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीस्थित एक होटलमा चार दिन देखि बन्धक बनाइएका १२जना बालबालिकाको उद्धार गरिएको छ । मंगलबार इलाका प्रहरी कार्यालय इटहरी , मानवअधिकारकर्मी , भोइस अफ चिलड्रेन लगायतका सामाजिक संस्थाहरूको सकिृयामा चार दिन देखि बन्धक बनाइएको १७ वर्ष मुनीका १२ जना बालबालिकाहरूको उद्धार गरिएको हो ।

इटहरी उपमहानगर ९ बसपार्क क्षेत्रको बन्दना होटलको एउटै कोठामा बन्धक बनाइएका १२जनालाइ उद्धार गरिएको बाल अधिकारकर्मी भोइसअफ चिल्ड्रेन कोशी प्रदेशका प्रमुख भरत थापाले बताए ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

पूर्वी पहाडी जिल्ला संखुवासभा , भोजपुर , धनकुटा तथा काठमाडौं ,सिन्धुपाल्चौक ,गोरखा लगायतका जिल्लाहरूबाट जागिर लगाइदिने भन्दै इटहरी सम्म ल्याएर बन्धक बनाइएको अवस्थामा १२ जना बालबालिकाहरूको उद्धार गरिएको अधिकारकर्मी थापाले बताए । ब्लेस ग्लोबल इन्टरनेश्नल नामक मार्केटिङ कम्पनीले मासिक १५ हजार देखि ३० हजार सम्म दिने प्रलोभन सहित आफुहरूलाइ इटह्ररी ल्याएर होटलभित्र बन्धक बनाएर राखेको पीडित बालिकाहरूले बताए ।

जागिर लगाइदिने प्रलोभनमा ल्याएका ब्याक्तीहरूले आफुहरूमाथी यौन दुर्वयहार समेत गरेको पिडितहरूले बताएका छन ।प्रहरीका अनुसार काठमाडौंको चावहिलमा सञ्चालनमा रहेको वेल्स ग्लोवल इन्टरनेशल प्रालिले हर्बल कम्पनीबाट उत्पादित सामग्री विक्रीका लागि मार्केटिङ् गर्नेको विज्ञापन टिकटिकमार्फत गरेपछि विभिन्न जिल्लाबाट आवेदन दिएर बालबालिकासहित व्यस्कहरुले काम गर्न थालेका थिए । शुरुवातमा काठमाडौंमै एक महिना काम गरेर पूर्वको इटहरीलाई केन्द्र बनाएर मार्केटिङ् गर्न आएकामध्ये सिन्धुपाल्चोक घर भएकी २२ वर्षे युवतीले शरीर बन्धक बनाई यौन दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा बालबालिकालाई उद्दार गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार उद्दार गरिएकामध्ये दुई जनालाई स्वास्थ्य परीक्षण गरेर सुरक्षित स्थानमा राखिएको छ भने बाकि अन्यलाइ सोहि होटलमा प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ ।

होटलमा राखेर बालबालिकालाइ बन्धक बनाएको र यौन दुव्र्यहार गरेको अभियोग सहित प्रहरीले दुइजनालाइ पक्राउ गरी आवस्यकीय अनुशन्धान अघि बढाएको छ । सो घटनामा यौन दुव्र्यहारको आरोपमा वेल्स ग्लोवल इन्टरनेशल प्रालिमा मार्केटिङ् म्यानेजरको रुपमा कार्यरत ओखलढुंगा खिजीदिम्बा गाउँपालिका वडा नं। १ का २९ वर्षे तिलक श्रेष्ठ र सोलु नेचाकी २२ वर्षे टीका कट्टेललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको जनाएको छ । साथै बालबालिकाहरलाइ काममा लगाउने ब्लेस ग्लोबल इन्टरनेश्नल प्रालीको बारेमा पनि सोधपुछ तथा अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष