[t4b-ticker]
Thursday, April 9, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कांग्रेस नेता अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १७, २०८२ मा प्रकाशित
✅ मधेश
37
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । बुधबार मात्रै कारागारबाट छुटेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०ः३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए । उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए।

आईसीयूमा जिउँदै जलाएको राजपुर घटनाबारे बरबराउँदैछन् आलम
आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन् । ‘मान्छे मारेकै हो, तिमीहरु के गर्न सक्छौ भन्दै नर्सहरुलाई गाली गरिरहनु भएको छ । कति जना मारें कसरी मारें भनेर बरबराइरहनु भएको छ’, अस्पताल स्रोतले सुनायो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ ।’

याे पनिपढ्नुहाेस्

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

पूर्वमन्त्री आलमलाई उच्च अदालतले बुधबार सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्म कैदको सजाय भुक्तान गरिरहेका आलम उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले सफाइ दिएपछि त्यसैदिन थुनामुक्त भएका थिए ।

रौतहट जिल्ला अदालतले दोषि ठहर गरेका ४ जनालाई नै उच्च अदालतले सफाइ दियो । २०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विष्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरुलाई थियो ।

आलमकै घरमा बम बनाउने क्रममा विष्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो । उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए । तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन् ।

सम्बन्धित-समाचार

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
मधेश

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
0

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई
मधेश

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

✍ सूचना पाेर्टल
चैत्र ५, २०८२ मा प्रकाशित
0

कैलाली । कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्।गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले...

धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

फाल्गुन १०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    316 shares
    Share 126 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    320 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    75 shares
    Share 30 Tweet 19
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    35 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    66 shares
    Share 26 Tweet 17

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष