ओखलढुंगा । ओखलढुंगामा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको खाना खाने क्रममा अड्किएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए।




























Discussion about this post