[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरी उपमहानगरमा हाकिमकाे मनाेमानी , नगर प्रमुखकाे इशारामा कर्मचारीमाथी ज्यादती 

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २२, २०८२ मा प्रकाशित
✅ काेशी
इटहरी उपमहानगरमा हाकिमकाे मनाेमानी , नगर प्रमुखकाे इशारामा कर्मचारीमाथी ज्यादती 
72
SHARES
Share on FacebookShare on Twitter

इटहरी । विभिन्न घटना क्रम र काण्डका कारण सुनसरीकाे   इटहरी उपमहानगरपालिका बेला बेला चर्चा र बिवादमा पर्दै अाएकाे छ । यस पटक पनि उपमहानगरका प्रमुख प्रसाशकीय अधिकृतकाे बदलिदाे रवैयाका कारण उपमहानगर विवादमा तानिएकाे छ । इटहरी उपमहानगरमा गत २०८२ बैशाखबाट प्रमुख प्रसाशकीय अधिकृतकाे काृयभार सम्हालेका उप सचिव मीनबहादुर भट्टराइले कार्यालय परिषरमा नगर प्रमुख हेमकर्ण पाैडेलकाे अाडमा मनाेमानी गर्न थालेकाे पाइएकाे छ ।

भनेकाे नमान्ने कर्मचारीलाइ अन्यत्रै फाटमा सरूवा गरिदिने , मिल्नेहरूलाइ निकटमा राख्ने , सिनियर कर्मचारी हुदाहुदै जुनीयरलाइ अधिकार दिने जस्ता गतिविधिहरू बढाएकाे कर्मचारी श्राेतले उल्लेख गरेकाे छ । भट्टराइले कार्यभार सम्हाले देखिनै उपमहानगर भित्र कर्मचारीहरू असन्तुस्ट बनेका थिए । उपमहानगरमा १० अाै तह भन्दा माथीका सिनियर कर्मचारी हुदा हुदै अाफुहरूभन्दा जुनियरलाइ प्रमुख प्रसाशकीय अधिकृत बनाएर पठाएपछि कर्मचारीहरूबिचकाे बिवाद सतहमा पुगेकाे थियाे ।उपमहानगरमा उपसचिव सुर्यबहादुर सुवेदि र दिपक पाैडेल १० अाै तह भन्दा माथीका कर्मचारी हुन ।

याे पनिपढ्नुहाेस्

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार

उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउने चलन छ।सहसचिव नपठाइएका ठाउँमा वरिष्ठ उपसचिवलाई पठाउनेबित्तिकै समस्या समाधान हुने कर्मचारीहरू बताउँछन्। संघीय सरकारले निजामती कर्मचारीहरूकाे सरूवा काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ काे दफा ११ खण्ड गमा उल्लेख भए अनुसार मन्त्रालयले स्विकृत दरवन्दी अनुसार प्रमुख प्रसाशकीय अधिकृत खटाउन नसकिने भएमा यसरी खटाउदा स्थानीय तहमा कार्यरत कर्मचारीहरूभन्दा कनिस्ठलाइ खटाउन नपाउने प्रावधान छ ।उपसचिवमा बढुवा भएकाे एक श्रेणीकाे मुनीकाे पदमा कम्तिमा ५ वर्ष कार्याअनुभव भएकाे कर्मचारीलाइ प्रमुख प्रसाशकीय अधिकृतकाे रूपमा खटाउने प्रावधान छ ।

दुइजना कर्मचारी भन्दा जुनियर रहेका भट्टराइलाइ उपमहानगरकाे प्रमुख प्रसाशकीय अधिकृत बनाएर पठाएदेखि नै बिवाद सुरू भएकाे थियाे । वैशाखमा सरुवा भएर इटहरी उपमहानगरपालिकामा आएका मीनबहादुर भट्टराई २०८० चैतमा बनेका नयाँ उपसचिव हुन्।केन्द्रीय सरकारले वरिष्ठताको ख्यालै नगरी कर्मचारीहरूलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएर पठाउँदा पालिकाहरूमा समस्या हुने गरेको छ।    तिनै भट्टराइ अहिले नगर प्रमुख हेमकर्ण पाैडेलकाे अाडमा कार्यालय भित्र कर्मचारीमाथी ज्यादती र मनाेमानी गर्न थालेका छन ।  सिनियर कर्मचारीकाे अगाडी  अाफ्नाे अपरिपक्कता देखाउदै प्रमुख प्रसाशकीय अधिकृत भट्टराइले संघिय एेन नीति र परिपत्र बिपरित नगर प्रमुखकाे इशारामा अाफुले पाएकाे अधिकार भन्दा माथी गएर अख्तियारकाे दुरूपयाेग गरि सम्बन्धित विषयगत शाखा तथा महाशाखामा कार्यरत कर्मचारीहरूलाइ अन्तै शाखामा सरूवा गर्ने र सम्बन्धित विषयगत शाखाहरूमा कनिस्ठ कर्मचारीलाइ जिम्मेवारि दिने अार्थिक कार्यविधी तथा वित्तीय उत्तरदायि एेन नियमावली तथा संघिय मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयकाे नीति परिपत्र बिपरित लेखा समुहकाे कनिस्ठ कर्मचारीलाइ अार्थिक महाशाखाकाे प्रमुखकाे जिम्मेवारि दिने जुन कार्यानवयन हुनै नसक्ने अपरिपक्क निर्णय गरेका थिए ।

जुन निर्णयकाे कर्मचारी भित्रबाटै बिराेध भएपछि अहिले विषय नै गुपचुप बनाइएकाे छ ।स्मरण रहाेस उपमहानगरमा करिब २ वर्ष देखि नगर प्रमुखकाे संलग्नतामा नाम मात्रकाे शाखा खडा गरि शिक्षा सेवामा १० अाै तहका कर्मचारीलाइ साेही शाखामा राखि शिक्षा महाशाखामा ८ अाै तहका अधिकृत राखेर काम चलाउदै अाएका छन ।

कहाबाट सुरू भयाे बिवाद ?

सूर्यप्रसाद सुवेदी शिक्षा उपसचिव हुन्। उनी २०७७ साउनदेखि इटहरी उपमहानगरपालिकामा सरुवा भएर आएका हुन्।प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि २०७८ वैशाखदेखि उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन्। यस क्रममा सुवेदीले उपमहानगरपालिकाअन्तर्गत शिक्षा महाशाखाको जिम्मेवारी समेत पाए।

२०७९ सालमा स्थानीय तहको निर्वाचनबाट चुनिएर पालिकामा नयाँ जनप्रतिनिधि आए। तिनले कर्मचारीलाई चलाए। वरिष्ठ कर्मचारीलाई कनिष्ठको तहमा राख्न थाले। शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख सुवेदीलाई तालिम व्यवस्थापन महाशाखा खडा गरी २०८० साउनदेखि त्यसमा पठाइयाे । अनि शिक्षा, युवा तथा खेलकुद महाशाखाको प्रमुखचाहिँ आठौँ तहका फाल्गुणी काफ्लेलाई बनाइयो। यसपछि झन् सातौँ तहका द्रोण दाहाललाई यो जिम्मेवारी दिइयो। अहिले भने आठौँ तहका अधिकृत रमेश साहलाई शिक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

आफूभन्दा जुनियरलाई शिक्षा महाशाखाको जिम्मेवारी दिएर आफूलाई अर्कै ठाउँमा पठाइएदेखि सुवेदीले आफूलाई अपमान गरिएको बताइरहेका थिए। २०८२ असार ९ गते इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्यो। बैठकले तहवृद्धि समितिमा सदस्य नियुक्ति गर्ने निर्णय गर्‍यो। तहवृद्धि समितिको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। त्यसमा कार्यालयका वरिष्ठ कर्मचारी सदस्यमा राख्नुपर्ने व्यवस्थाअनुसार सुवेदीलाई मनोनयन गरियो।

अध्यक्षभन्दा सदस्य बनाइएको आफू वरिष्ठ कर्मचारी भएकाले समितिमा नबस्ने भनी मेयरलाई निवेदन दिइएको उपसचिव सुवेदीकाे भनाइ छ । यो समितिमा अर्का वरिष्ठ उपसचिव दीपक पौडेलाई भने समितिमा राखिएको थिएन।सूर्य सुवेदी २०६९ साउनमा उपसचिवमा बढुवा भएका हुन्। दीपक पौडेल २०७४ माघमा उपसचिव भएका हुन्। पौडेल घरेलु विकास समितिबाट लिखित परीक्षा नै पास गरेर उपसचिव भएका हुन्।

आफूभन्दा जुनियर व्यक्ति कार्यालय प्रमुख भएर आएपछि सिनियर कर्मचारीले हेपिएको महसुस गरेका छन्। उपमहानगरपालिकाका कर्मचारीहरू भन्छन्, ‘मन्त्रालयले उपसचिवमा पनि सबैभन्दा कनिष्ठ उपसचिव पठाएछ, १२ वर्ष  पुराना सिनियर उपसचिव भएको ठाउँमा जुनिरलाई त पठाउनु भएन नि, अनि कसरी काम गर्ने वातावरण बन्छ।’यसअघिका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता  हुँदा सिनियर र जुनियरको समस्या नै नभएको कर्मचारीहरू बताउँछन्। उनी सहसचिव स्तरका कर्मचारी थिए।

उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउने चलन छ।सहसचिव नपठाइएका ठाउँमा वरिष्ठ उपसचिवलाई पठाउनेबित्तिकै समस्या समाधान हुने कर्मचारीहरू बताउँछन्। संघीय सरकारले निजामती कर्मचारीहरूकाे सरूवा काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ काे दफा ११ खण्ड गमा उल्लेख भए अनुसार मन्त्रालयले स्विकृत दरवन्दी अनुसार प्रमुख प्रसाशकीय अधिकृत खटाउन नसकिने भएमा यसरी खटाउदा स्थानीय तहमा कार्यरत कर्मचारीहरूभन्दा कनिस्ठलाइ खटाउन नपाउने प्रावधान छ ।उपसचिवमा बढुवा भएकाे एक श्रेणीकाे मुनीकाे पदमा कम्तिमा ५ वर्ष कार्याअनुभव भएकाे कर्मचारीलाइ प्रमुख प्रसाशकीय अधिकृतकाे रूपमा खटाउने प्रावधान छ ।

सम्बन्धित-समाचार

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम
काेशी

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी ।समुदायस्तरमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सुनसरीको इटहरीमा एकदिने प्रदेशस्तरीय सामुदायिक नर्सिङ तथा घरदैलो पैरवी कार्यक्रम सम्पन्न भएको...

टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार
काेशी

टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार

✍ सूचना पाेर्टल
पुस ३०, २०८२ मा प्रकाशित
0

भोजपुर । आसन्न प्रतिनिधिसभा चुनावका लागि भोजपुरमा हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट ध्रुव राई उठ्ने भएका छन् । श्रम संस्कृति...

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार व्यक्ति खोटाङबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार व्यक्ति खोटाङबाट पक्राउ

पुस २८, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

पुस २८, २०८२ मा प्रकाशित
यातायात क्षेत्रमा नागरिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

यातायात क्षेत्रमा नागरिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

पुस २४, २०८२ मा प्रकाशित
इटहरीको सब्जी मण्डीमा आगलागी , दुई मासु पसल सहित पाँच वटा सटर जलेर नस्ट

इटहरीको सब्जी मण्डीमा आगलागी , दुई मासु पसल सहित पाँच वटा सटर जलेर नस्ट

पुस २२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष