सोलुखुम्बु । सुत्केरी बेथा लागेकी सोलुखुम्बुकी एक महिलालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो ल्याइएको छ।
नेपाली सेनाका अनुसार जटिल सुत्केरी समस्या भएकी सोलुखुम्बु, सोलु दुधकुण्ड-१० निवासी ३९ वर्षीया ती महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो।
ती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याएर उपचार थालिएको हो।




























Discussion about this post