[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकाे काेशी प्रदेश कार्यालय स्थापना

चर्तुमास कथा, ध्यान र योगमार्फत जीवनदर्शन कार्यक्रम सुरु , १ सय ८ शिव लिगं निमार्ण सहित धार्मिक पर्यटकिय क्षेत्र बनाउने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन ८, २०८२ मा प्रकाशित
✅ काेशी
इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकाे काेशी प्रदेश कार्यालय स्थापना
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयोजनामा इटहरीमा चातुर्मास कथा पाठ परायणसहितको जीवनदर्शन ज्ञान सत्सङ्ग कार्यक्रम सञ्चालनमा आएको छ। बुधबार एक पत्रकार सम्मेलन गर्दै केन्द्रले आफ्ना आगामी योजना, उद्देश्य र हाल सञ्चालन भइरहेका कार्यक्रमहरूको जानकारी दिएको हो।

इटहरी उपमहानगरपालिका–२ स्थित सुकल्प सामुदायिक भवनमा रहेको कोशी प्रदेश कार्यालयमार्फत कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। चातुर्मास कार्यक्रम हरिशयनी एकादशी (असार २२) देखि हरिबोधनी एकादशी (कात्तिक १५) सम्म सञ्चालन हुनेछ। यस अवधिमा धार्मिक ग्रन्थ पाठ, ध्यान, योग, सत्सङ्ग, सांस्कृतिक प्रस्तुति लगायतका दैनिक कार्यक्रमहरू गरिने जानकारी दिइएको छ।

याे पनिपढ्नुहाेस्

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

 पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलले संस्थाले वैदिक सनातन धर्मको संरक्षण तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमार्फत समाजमा आन्तरिक जागरण र सकारात्मक सोच विकास गर्ने उद्देश्य राखेको बताइन्। उनले देशका विभिन्न धार्मिक पर्यटकीयस्थलहरूमा १०८ शिवलिङ्ग निर्माण गरेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने योजना समेत सार्वजनिक गरिन्।

संस्थाका संरक्षक महेश्वरानन्द केशर पुरीले ‘त्रिनेत्र’ नामको आध्यात्मिक अर्थ स्पष्ट गर्दै शिवजीको तेस्रो नेत्र ज्ञान, आत्मजागरण र दृष्टिको प्रतीक भएको बताए। उनका अनुसार संस्था मानव चेतनाको नयाँ युगको सुरुवात गर्ने अभियानमा अग्रसर छ।

केन्द्रीय अध्यक्ष खिलहरी यात्रीले देशका चार प्रदेश—कोशी, बागमती, लुम्बिनी र कर्णालीमा कार्यालयहरू स्थापना भइसकेको र काठमाडौं, भक्तपुर, रामेछाप, दोलखा, नवलपरासी, रुपन्देही र सुनसरीजस्ता जिल्लाहरूमा गरी ६५ भन्दा बढी इकाइ सञ्चालनमा रहेको जानकारी दिए। हालसम्म केन्द्रमार्फत ४ हजारभन्दा बढी सदस्यता वितरण भइसकेको छ।

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष पार्वती खड्का, इटहरी रेडक्रस उपशाखाका अध्यक्ष दिनेश भट्टराई, कोशी प्रदेश सांसद मिना कुमारी श्रेष्ठ लगायत जनप्रतिनिधि, सामाजिक अभियन्ता र पत्रकारहरूको सहभागिता रहेको थियो।

संस्थाले जात, धर्म वा लिङ्गका आधारमा कुनै भेदभाव नगरी समावेशी ढंगमा सनातन धर्मको प्रचार–प्रसार तथा सामाजिक चेतनाको अभिवृद्धिमा योगदान दिँदै आएको उल्लेख गरियो।

सम्बन्धित-समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
काेशी

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

✍ सूचना पाेर्टल
चैत्र २५, २०८२ मा प्रकाशित
0

इटहरी । कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। षडानन्द...

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित
एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

चैत्र १९, २०८२ मा प्रकाशित
देशभरि मनसुनी वायुको प्रभाव , दिउँसाे लुम्बिनी , राती काेशी प्रदेशमा भारि वर्षाकाे सम्भावना

नेपालमा एकसाथ यी तीन मौसम प्रणालीको प्रभाव , काेशीका पहाडी क्षेत्रमा चट्याङ सहितकाे वर्षा

चैत्र १८, २०८२ मा प्रकाशित
दुहबीमा १८ करोड लागतको फोहोर प्रशोधन केन्द्र निर्माण सुरु

चैत्र १६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    322 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    67 shares
    Share 27 Tweet 17
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष