[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

गर्मी छल्न नमस्ते झर्ना पुग्छन पर्यटक , पहिला गोठालो पुग्न डराउथे अहिले व्यवस्थापन गर्नै कठिन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ४, २०८२ मा प्रकाशित
✅ काेशी
गर्मी छल्न नमस्ते झर्ना पुग्छन पर्यटक , पहिला गोठालो पुग्न डराउथे अहिले व्यवस्थापन गर्नै कठिन
41
SHARES
Share on FacebookShare on Twitter
  • तेज बन

इटहरी । केहि दिन यता पूर्वी तराइका जिल्लाहरूमा अत्याधिक गर्मी बढ्न थालेपछि आन्तरिक एवम बाहिय पर्यटकहरू सितल ताप्न धनकुटाको भेडेटार हुदै नमस्ते झर्ना पुग्ने गरेका छन । मोसम बिभागका अनुसार तराइका जिल्लाहरूमा दैनिक ४२ डिग्री सम्मको गर्मी हुन थालेपछि सितल ताप्न पर्यटकहरू नमस्ते झर्ना सम्म पुग्ने गरेका हुन ।तराइमा बढेको अत्याधिक गर्मी छल्न पर्यटक संगै स्थानियहरू पनि पहाडको चिसो संग रमाउन नमस्ते झर्ना सम्म पुग्ने गरेका छन ।

विशेष गरी सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही हुदै भारतको बिभिन्न राजयहरूबाट पनि झर्ना अवलोकन गर्न आउनेहरूको संख्या बढेको होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले बताए । बिगतमा शनीबार र बिदाको दिन एवम पिकनिकको बेला मात्रै पुग्ने पर्यटकहरू अहिले तराइमा गर्मी बढेसंगै सितल ताप्न भेडेटार हुदै नमस्ते झर्ना सम्म पुग्ने गरेका हुन । पर्यटकहरू गर्मी छल्न मात्र नभइ करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरासंग रमाउन त्यस क्षेत्रको दृस्यहरू अवलोकन तथा आफ्नो क्यामारामा उतार्न समेत पुग्ने गरेका छन ।

याे पनिपढ्नुहाेस्

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

गत २०७५ असार १ गते नुहाउने क्रममा माथीबाट ढुंगा खसेर टाउकोमा लागदा इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना स्थानिय तथा पर्यटकहरूकालागि बन्द गरिएको थियो । झण्डै एक वर्ष पछि नयाँ व्यवस्थापन संगै खुल्ला गरिएको झर्नाले केहि समय पर्यटकहरू पाएन । तर पछिल्लो २ वर्ष यता भने आन्तरिक पर्यटकहरूको घुइचो बढेको त्यहाका अगुवाहरू बताउछन ।

बिगतमा एकजना गोठालो समेत जान डराउने नमस्ते झर्ना भएको ठाउमा अहिले गर्मी छल्नकै लागि दैनिक ३ हजार सम्म आन्तरिक तथा बाहिर पर्यटकहरू पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बू बताउछन । पर्यटकहरूको लागि भेडेटार पछिको मुख्य गन्तब्य नै नमस्ते झर्ना बन्ने गरेको सल्लाहाकार लिम्बु बताउछन ।यहाको मौसम सदावहार चिसो भइरहने हुदा गर्मि याममा पर्यटकहरू आउनु स्वोभाविक नै हो तर यो वर्ष संख्या झण्डै दुइ गुणाले बढेको सल्लाहाकार लिम्बु बताउछन ।

विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारत , बंंग्लादेश , ढाका लगायतका देशबाट पनि पर्यटकहरू आउने गरेको सललाहाकार लिम्बु बताउछन । भौतिक पूर्वाधार मा उल्लेखनीय सुधार गर्दै पर्यटकहरूलाइ लोभ्याउन सडक देखि होटलहरू सम्मको बिस्तार गरेपछि झर्नामा पुगेर सेल्फि खिच्ने , टिकटक बनाउने र म्युजिक भिडियो बनाउनेहरूको पनि लृको लाग्ने गरेको त्यहाका स्थानियहरू बताउछन ।

गर्मीका कारण घरमा बस्न सकिने अवस्थै छैन त्यहि भएर परिवारै गाडी रिजर्व गरेर आएको मोरङ बिराटनगर तुलसा टोलकी अमृता बुढाथोकि बताउछिन । तिन वर्ष पछि झर्ना हेर्न दोश्रो पटक आएको अमृता बताउछिन । उनले पहिला बाटो राम्रो नभएको तर अहिले चौतर्फि बिकाश र परिवर्तनहरू भएको महसुस गरेको बताइन ।

त्यस्तै अत्याधिक गर्मी बढेपछि इटहरीबाट नुहाउनकै लागि भनी आएका राकेस पाख्रिन झर्नाको सौन्दर्यताले मनै लोभ्याउने बताउछन । यतैको स्थानिय भएकाले आफु धेरै पटक आएर अवलोकन गर्नुका साथै यहा सुधार गर्नुपर्ने कुराहरूबारे समितिलाइ सुझाव समेत दिने गरेको उनले बताए ।

यता झर्ना अवलोकन गर्न आउने पर्यटकहरूसंगै होटल व्यवसायहरू पनि थपिने क्रम बढेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बू बताउछन ।सुरूवाती समयमा ५ वटा छाप्रे होटलमात्र रहेको त्यस स्थानमा अहिले तीन दर्जन बढी सुविधा सम्पनन होटलहरू स्थापित भइसकेको सललाहाकार लिम्बु बताउछन । अहिले नभएको पनि यहा दैनिक १० हजार मजाले कमाइ हुने होटल व्यवसायी कल्पना लिम्बु बताउछिन ।बिगतको तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । झर्ना सम्म पुग्ने बाटो फराकिलो बनाएसंगे पर्यटकहरूको घुइचो लाग्दा होटल व्यवसायीहरू पनि मालामाल बनेको त्यहाका व्यवसायीहरू बताउछन ।

सम्बन्धित-समाचार

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु
काेशी

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।डोमालाल...

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने
काेशी

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट बिर्तामोड...

सिरिन्ज रोपेर झापामा एकजनाको हत्या

सिरिन्ज रोपेर झापामा एकजनाको हत्या

माघ २३, २०८२ मा प्रकाशित
कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

माघ २३, २०८२ मा प्रकाशित
सुरक्षित छैनन् ओखलढुंगाको  भदौरेबासी : फागुन २१ को निर्वाचनमा भोट नहाल्ने

सुरक्षित छैनन् ओखलढुंगाको भदौरेबासी : फागुन २१ को निर्वाचनमा भोट नहाल्ने

माघ २२, २०८२ मा प्रकाशित
खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

माघ २२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

माघ २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष