[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १०, २०८२ मा प्रकाशित
✅ प्रदेश
29
SHARES
Share on FacebookShare on Twitter

इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ।देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवद्र्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवद्र्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । योे गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दूरीमा मात्र अवस्थित छ ।

याे पनिपढ्नुहाेस्

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

प्राकृतिक रुपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । ‘चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्दधनसँगै प्रचारप्रसार गर्न आवश्यक छ’, जवेगुले भने, ‘त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।’ देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् । गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ ।

तत्कालीन लिम्बूवानका राजाहरुले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि योजनाबद्ध काम गरिने बताए । ‘यस वर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रुपमा काम गर्नेछौं’ अध्यक्ष राईले भने । माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए ।

सम्बन्धित-समाचार

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी...

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज
काेशी

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान,...

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

फाल्गुन २९, २०८२ मा प्रकाशित
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

फाल्गुन २८, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    225 shares
    Share 90 Tweet 56
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    220 shares
    Share 88 Tweet 55
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    37 shares
    Share 15 Tweet 9
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    55 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष