इटहरी । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले मंगलबार रिट दिएको गरेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिएको हो।



























Discussion about this post