[t4b-ticker]
Thursday, January 22, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ओली, देउवा र प्रचण्ड- एउटै ज्यान, फरक प्रवृतिका तीन टाउका

प्रचण्ड- चतुर खेलाडी , देउवा- सोझा र विवेकशील , ओली – प्रतिशोधी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज २९, २०८२ मा प्रकाशित
✅ राजनीति
ओली, देउवा र प्रचण्ड- एउटै ज्यान, फरक प्रवृतिका तीन टाउका
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयपछि भदौ २८ गते सार्वजनिक कार्यक्रममा सहभागी भए । भदै २४ गते आफ्नै निवासमा सांघातिक आक्रमणमा परेका देउवा कांग्रेसको केन्द्रीय कार्यालयमा प्रकट हुँदा पुरानै शैलीमा थिए ।

२४ भदौको घटनापछि ३६ औँ दिनमा सार्वजनिक भएका देउवाले पार्टी बैठकमा आफ्नो लिखित मन्तव्य पढे । आन्दोलनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे, घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना गरे ।उनले प्रतिनिधि सभा विघटनप्रति असहमति जनाए, निर्वाचनको वातावरण बनिनसकेको सन्देश दिए र समयको माग अनुसार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापति सुम्पेर अब पुरानै भूमिकामा नफर्कने सार्वजनिक सन्देश पनि दिए ।

याे पनिपढ्नुहाेस्

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

यता, आन्दोलन चर्कँदै जाँदा समेत प्रधानमन्त्री पदबाट राजीनामा दिन आनाकानी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षा घेराबाट केही दिनपछि तामझामका साथ भक्तपुरको गुण्डुमा प्रकट भए ।उनले भदौ २३ र २४ को आन्दोलनलाई ‘विदेशी षडयन्त्र’ भन्दै सरकारले गोली हान्न आदेश नदिएको दाबी गरे । वर्तमान सरकारलाई ‘हाहाहुहु’ मा बनेको भन्दै गृहमन्त्रीलाई ‘धेरै नचम्कन’ सुझाव पनि दिए ।

ओलीले निर्वाचनमा होइन, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत जाने पार्टीबाट निर्णय गराए । र, आफूले केही गल्ती नगरेका कारण नेतृत्व नछाड्ने अडान लिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आन्दोलनको समयदेखि नै राष्ट्रपति, सेना, राजनीतिक दल र आन्दोलनकारी शक्तिबीच समन्वय गराउन भूमिका खेलेको दाबी गर्छन ।

आन्दोलनपछि केही दिन सेनाको घेरामा बसेर निस्किएका प्रचण्डले आन्दोलनकारी भन्दा अझ अघि बढेर प्रत्यक्ष कार्यकारीको माग गरे । पार्टीमा जेनजीको उपस्थिती सुनिश्चित हुने प्रतिवद्धता जनाए ।प्रतिनिधि सभा विघटन ठिक नभएको पनि भने । तर, निर्वाचनको तयारीमा जाने पनि भने । पार्टी नेतृत्व छोड्छु पनि भने र अन्य वापन्थी दलसँग एकता गरेर आफैं नेतृत्वमा रहिरहने योजना पनि बनाए ।

वास्तवमा ओली, देउवा र प्रचण्ड २०६२/०६३ को जनआन्दोलनपछि पालैपालो सत्तामा बस्दै आएका छन् । सत्ताका लागि तीनवटै टाउको एक भएको सन्देश पनि दिइरहेका छन् । उनीहरूकौ राजनीतिक सिन्डिकेटका कारण भदौ २३ र २४ गते जेनजी विद्रोह भयो ।जेनजी विद्रोहपछि पनि उनीहरूको आ–आफ्नो प्रवृत्ति स्पष्ट देखिएको छ । सत्ताका लागि सधैं एक जस्तो देखिने उनीहरूको स्वभाव जेनजी आन्दोलनपछि थप प्रष्ट देखिन्छ ।

प्रचण्ड- चतुर खेलाडी
प्रचण्डले जेनजी आन्दोलनका क्रममा आफूले संविधान निर्माणअघि नै राखेका नोट अफ डिसेन्टहरू ‘सार्वजनिक चेतावनी’ वा ‘सही कदम’ जस्ता भाष्यमा परिणत गराए । यो रणनीति उनलाई बुद्धिमान र चतुर देखाउँछ । आन्दोलनपछि उनले पहिलो कदम आफ्नै पार्टीको पुनर्संरचना र विघटन गर्दै सबैभन्दा बढी सक्रियता देखाए ।

यसले देखाउँछ कि प्रचण्ड राजनीतिक अवसर र अवस्था अनुसार छिटो अनुकूल हुने नेता हुन्, जो लामो समयका लागि आफ्नो प्रभाव कायम राख्ने सोचका साथ चल्छन् ।

देउवा- सोझा र विवेकशील
देउवा आन्दोलनको प्रभावबाट तत्कालै सक्रिय राजनीतिबाट अलग हुने निर्णय लिए । उनको निर्णय राजनीतिबाट केही दूरी राख्ने र भविष्यमा सकारात्मक छवि निर्माण गर्ने उद्देश्यको संकेत हो । यसले देखाउँछ कि उनी ढिलै भएपनी प्रधानमन्त्री हुने सत्ताको लालसाबाट मुक्त भइ, आफ्ना स्वास्थ्य र व्यक्तिगत रणनीतिमा ध्यान दिन थालेका छन् । उनले गरेको एउटा महत्त्वपूर्ण रियलाइजेसन हो ।

सम्भवतः उनी उपचारका लागि भोलि या पर्सि नै सिंगापुर या थाइल्यान्ड जाँदैछन । विदेश उपचार योजनाले उनको दीर्घकालीन योजना र सोचको परिपक्वता देखाउँछ। देउवा आफ्नो चाल र निर्णयमा दीर्घकालीन लाभको सोच राख्ने नेता हुन्।

ओली – प्रतिशोधी
ओली प्रतिशोधी देखिए । ओली पुरानो शैलीको नेता हुन् भित्रभित्रै इख बोकेर बस्छन् र मौका मिल्ने बित्तिकै आफूविरुद्ध बोलेका वा भनाइ नमान्नेहरूलाई कडा दण्ड दिन पछि पर्दैनन् । उनी केवल प्रत्यक्ष प्रतिक्रिया दिने मात्र होइनन्, आफ्नो भित्री रिस र असन्तोषलाई लामो समयसम्म भण्डारण गर्छन्, जसले अवसर मिल्दा उनी तत्काल र कठोर कदम चाल्न उक्साउँछ।
ओली अहिले अधीर छन्।

उनी अझै पर्याप्त सूचना नपाएको अनुभवमा छन् र आफूविरुद्ध उठेका चुनौतीहरूलाई भित्री रूपमा जाँच्न सकेका छैनन्। ‘मैले किन छोड्ने ?’ भन्ने भावनाले उनको मनोविज्ञानमा निरन्तर दबाब सिर्जना गर्दैछ। उनको शक्ति केन्द्रित सोच, व्यक्तिगत लालसा र प्रतिशोध मिलेर उनको मनोवैज्ञानिक र राजनीतिक अस्थिरतालाई बढाइरहेको छ।

बाबुराम भट्टराईका शब्दमा जेनजी आन्दोलनपछि ‘ओलीमा बाघ र प्रचण्डमा ब्वाँसो प्रवृति’ देखिएको छ ।

सम्बन्धित-समाचार

कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार
राजनीति

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर...

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?
BANNER

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा समावेशी विकास, इमानदार राजनीति र दिगो भविष्यको स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी घोषणा...

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

आज झापा ५ का दक्षिणी क्षेत्रका कार्यकर्ता भेट्दै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

माघ ८, २०८२ मा प्रकाशित
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन

काठमाडौँमा कुलमानदेखि कञ्चनपुरमा भीमसम्म, यी हुन् उज्यालो पार्टीका १२० उम्मेदवार (सूची)

माघ ७, २०८२ मा प्रकाशित
वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार

माघ ७, २०८२ मा प्रकाशित
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता, मनाङका उम्मेदवार टिकट लिएर वेपत्ता

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता, मनाङका उम्मेदवार टिकट लिएर वेपत्ता

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

माघ ८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष