[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रधानमन्त्रीले चीन भ्रमणबारे १० बुँदामा दिए सदनलाई जानकारी , रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १३, २०८२ मा प्रकाशित
✅ राजनीति
प्रधानमन्त्रीले चीन भ्रमणबारे १० बुँदामा दिए सदनलाई जानकारी , रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शनिबार) बाट चीनको पाँच दिने भ्रमण गर्दैछन् । साङ्घाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले १० बुँदामा भ्रमणको जानकारी गराएका थिए ।

‘यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग संगठन (साङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु हो,’ प्रधानमन्त्रीले भने, ‘साङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।’

याे पनिपढ्नुहाेस्

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स साङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) रहेको पनि प्रधानमन्त्रीले बताएका छन् ।

‘नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ ।भ्रमणका क्रममा चीनका राष्ट्रपतिसी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम छ । बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि मेरो भेट हुनेछ । चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीका अनुसार भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता हुने र आफूले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । एससिओ शिखर सम्मेलनका दौरान आफूले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि उनले बताए ।

‘भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ। थियानजिनबाट म सोही दिन बेइजिङ्ग जाने कार्यक्रम छ। हालसम्म रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ,’ उनले भने ।

अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै नेपालको प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गत चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापान विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनले बताए । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने पनि उनले बताए ।

‘यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु,’ उनले भने ।

भ्रमण दलमा राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने पनि प्रधानमन्त्रीले बताए ।

रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई चीन भ्रमणबारे जानकारी गराउने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘हालसम्म रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको शिखर (एससीओ) सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन प्रस्थान गर्दै छन् ।

सम्बन्धित-समाचार

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता
राजनीति

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

 इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकीएसँगै शीर्ष नेताहरु चुनावी प्रचार गर्न देश दौडाहामा निष्कीएका छन् । कांग्रेस, एमाले, माओवादी,...

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे
BANNER

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा सबैभन्दा बढी रास्वपाका उम्मेदवारहरू रहेका छन् ।गत माघ ४ गते...

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

चटक र स्टन्ट हाम्रो शैली होइन, कांग्रेस सिस्टममा चल्छ : गगन थापा

माघ १७, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

बालेन लक्षित ओलीको टिप्पणी : बतासे अण्डाबाट चल्ला निस्किँदैन

माघ १७, २०८२ मा प्रकाशित
उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

मधेसले विश्वास दिए कांग्रेसको एकमना सरकार बन्छ: गगन थापा

माघ १६, २०८२ मा प्रकाशित
शशांकले टिकट नपाउँदा नवलपुरमा रास्वपा उत्साही, एमाले पनि छैन कमजोर

शशांकले टिकट नपाउँदा नवलपुरमा रास्वपा उत्साही, एमाले पनि छैन कमजोर

माघ १६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

माघ २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष