[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एमालेमा विद्या भण्डारी बाहेक मलाई चुनौती दिने कसैको दम छैन : अध्यक्ष ओली

‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन’

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १२, २०८२ मा प्रकाशित
✅ राजनीति
एमालेमा विद्या भण्डारी बाहेक मलाई चुनौती दिने कसैको दम छैन : अध्यक्ष ओली
27
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बाहेक कसैले चुनौति दिन नसक्ने बताएका छन् । पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूको भेलामा ओलीले भनेका थिए, ‘विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।’

प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा बुधबार साँझ आयोजित भेलामा अध्यक्ष ओलीले विधान महाविधेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा लाग्न लामो प्रशिक्षण दिएर सम्झाएका थिए ।

याे पनिपढ्नुहाेस्

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

रास्वपाले बोलायो संसदीय दलको बैठक

भण्डारी पक्षले अन्तर संघर्ष चर्काएपछि जिल्ला-जिल्लाका नेताहरू र विधान महाधिवेशन प्रतिनिधिहरूलाई समेत बालुवाटार बोलाउँदै अध्यक्ष ओलीले आफ्नो निर्णयको पक्षमा उभिन निर्देशन दिइरहेका छन् । यही श्रृखला अन्तरगत पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूहरुलाई बोलाएका हुन् ।

भेलामा अध्यक्ष ओलीले दिएको मन्तव्यको बुँदाहरु एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले सार्वजनिक गरेका छन् । ‘उहाँ (विद्या भण्डारी) ले एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो। तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ,’ बैठकमा अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।’

भण्डारीले आफूलाई पार्टी चलाउन नसक्ने भन्दै जिम्मा दिन पनि भनेको पनि ओलीले बताए । ‘उहाँले मलाई सहयोग गर्नुस्, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो’, उनले भने, ‘उहाँ अहिले च्यासलले पार्टी सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।’

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाटो बिराएको पनि दाबी गरे । भने, ‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।’ ओलीले नेता विनोद ढकालले आफूलाई नवौँ महाधिवेशनमामा महत्वपूर्ण सहयोग गरेको पनि भेलामा बताए । उनले भनेका थिए, ‘विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।’

अध्यक्ष ओलीले विधान अधिवेशन एकताको अधिवेशन हुने विधान अधिवेशनमा अन्यथा गर्नेको महाधिवेशनमा हिसाब- किताब गरिने पनि चेतावनी दिए ।

उनले एमालेको दुईतिहाइ आउने बेलामा २०५४ सालमा वामदेव गौतमले पार्टी फुटाएको जिकिर गरे । ‘पार्टीको दुई-तिहाइ मत आउँदै थियो तर वामदेवले फुटाए र माले बनाउनुभयो’, उनले भने, ‘हामी एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ । त्यहीकारण हालको पार्टी बनेको हो।’

अध्यक्ष दीपक निरौलाका अनुसार ओलीले भनेका थिए,

  • पार्टीलाई दुई-तिहाइ बहुमत आउँदै थियो तर वामदेवले २०५४ सालमा एमाले फुटाउनुभयो।
  • एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ र हालको पार्टी बनेको हो।
  • अहिले केहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर धन्दा गर्छन्।
  • च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन
  • बालुवाटार बोलाएको आउनुभएन, पार्टी कार्यालयमा च्यासलमै भेटियो।
  • सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।
  • राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।
  • उहाँले ‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न’ भन्नुभयो
  • तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ।
  • चुनाव लड्ने त भन्नुभयो, ‘यहाँ हाम्रो पार्टीमा चुनाव लड्नु पर्दैन’ भनेँ।
  • पूर्वराष्ट्रपति भएकाले अशोभनीय गतिविधि गर्नु भएन।
  • पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ।
  • चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भयो।
  • मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो । त्यसबेला जन्मजयन्ती र स्मृति दिवस पनि मनाउन नदिएकोले फाउन्डेशन खोलेँ
  • अरूले राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारेँ।
  • उहाँले नेकपा एमालेमा आएर अध्यक्ष हुनु सम्भव छैन।
  • आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
  • आन्दोलनलाई पार्टीले अघि बढाएको छ तर यो नदेख्ने र विरोधीलाई सहयोग गर्ने काम भएको छ।
  • सरकारले गरेका सकारात्मक कामको चर्चा भएन।
  • अदालतमार्फत् बाधा हाल्ने प्रयास गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ।
  • सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन।
  • जबज कुनै परिवारको सम्पत्ति होइन।
  • जबज फाउन्डेशनले बचाउने पनि होइन।
  • जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन।
  • ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।
  • अभागीलाई खाने बेलामा रिस उठ्छ।
  • विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
  • विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।
  • पत्रकारले पार्टी सदस्यता दिने होइन।
  • गणतन्त्र गौरवलाई विवादमा पार्ने काम भयो।
  • विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ।
  • लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन।
  • मैले जति सम्मान अरुले गरेका छैनन्, विद्याजीलाई साथ दिँदा म अपमानित हुनुपरेको छ।
  • म एक्लो थिइनँ,  मदन र म सहकार्यमा थियौँ।
  • म सपनामा छु कि जस्तो लाग्छ।
  • विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।
  • विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ।
  • व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ।
  • विद्या भण्डारी सम्पत्ति होइन।
  • उहाँको लडाइँ सदस्यताको होइन।
  • प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन हुँदैन।
  • सही विचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यही पेश गर्छु। यो इतिहास हो। इतिहासको रूपमा आउँछ, नीति रूपमा आउँछ।
  • विधान महाधिवेशन तीन दिन  हुन्छ । एक दिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ।
  • विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।
  • साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन
  • रवि लामिछानेलाई मैले नै बनाएको हो ।
  • राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हैँ ।
  • राष्ट्रियताबारेमा हामी राजनीति गर्दैनौँ।

सम्बन्धित-समाचार

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा
राजनीति

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

✍ सूचना पाेर्टल
बैशाख ११, २०८३ मा प्रकाशित
0

इटहरी । कांग्रेसले आज निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्दैछ। संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी...

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

बैशाख २, २०८३ मा प्रकाशित
सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष