[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २४, २०८२ मा प्रकाशित
✅ राजनीति
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
32
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे ।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो ।तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको हो ।

याे पनिपढ्नुहाेस्

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेका थिए ।

एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशले सो सम्मेलनमा भाग लिएका थिए। सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

ती मुलुकको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् ।

प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ ।

सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौती सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्‍याउने ठानिएको छ । यसैगरी यी देशलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको भूमिका बनेको छ ।

यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो ।

करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह,उच्च पदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी समेत सहभागी भएका थिए ।

सम्बन्धित-समाचार

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी
राजनीति

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका महिला सांसदले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।एमालेका...

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
राजनीति

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित
अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

चैत्र १९, २०८२ मा प्रकाशित
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

चैत्र १८, २०८२ मा प्रकाशित
चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

चैत्र १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    322 shares
    Share 129 Tweet 81
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    67 shares
    Share 27 Tweet 17
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष