[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रधानमन्त्रीलाई रास्वपाको ‘काउन्टर’ : हस्ताक्षर पाँच करोड पुगे पनि अचम्म नमान्नु होला

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १६, २०८२ मा प्रकाशित
✅ राजनीति
प्रधानमन्त्रीलाई रास्वपाको ‘काउन्टर’ : हस्ताक्षर पाँच करोड पुगे पनि अचम्म नमान्नु होला
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीमाथि प्रतिक्रिया दिँदै पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानले पाँच करोडको आँकडा पार गरे पनि अचम्म नमान्न आग्रह गरेका छन् ।

भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भने ‘भर्खरै केपी शर्मा ओली ज्यूले तीन करोड भन्दा धेरै हस्ताक्षर हुन्छ जस्तो छ भन्नु भएछ । पक्कै हुन्छ । यो तीन करोड होइन, पाँच करोड नै नाघ्यो भने पनि अचम्मित नहुनु होला ।’

याे पनिपढ्नुहाेस्

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

उनले हस्ताक्षर अभियान नेपालभित्र मात्र सीमित नरहेको बताएका छन् । ‘पोखराको लेकसाइडमा विदेशीले पनि हस्ताक्षर गरिरहेका छन् । साउनमा पशुपति आउने भारतीय धार्मिक पर्यटकले पनि ‘तिम्रो नेतामाथि अपराध भयो’ भनेर हस्ताक्षर गरिरहनु भएको छ,’ उनले थपे, ‘त्यसैले यो अभियान नेपालमा भएका नेपालीको मात्र होइन । टाइम्स स्क्वायर, न्युयोर्कदेखि बुर्ज खलिफाको आँगनसम्म, जसले नेपाल र यहाँको राजनीति बुझेको छ, उसले यो अन्याय हो भनेर हस्ताक्षर गर्न थालिसक्यो ।’

उनले रवि लामिछानेको गिरफ्तारीपछिको अभियानलाई ‘राजनीतिक मिसन’ मात्र नभएर ‘परिवर्तनको मिसन’ को संज्ञा दिएका छन् । उनले भने, ‘यो परिवर्तनको यात्रा हो । अब परिवर्तनका लागि २८ महिना बाँकी छ भनेर सोच्नुस् । २०८४ को निर्वाचन हाम्रो गन्तव्य हो र त्यसअघि आउने उपनिर्वाचन एउटा माइलस्टोन हो ।’

प्रवक्ता झाले आफूहरू सभापति लामिछानेलाई भेट्न जाँदा कमजोर मानसिकता लिएर गए पनि उल्टै लामिछानेले हौसला दिएर पठाउने गरेको जानकारी दिएका छन् । ‘हामी मानसिक रूपमा कमजोर भएर हाम्रो नेता भित्र हुनुहुन्छ भनेर जान्छौं, तर उहाँले हामीलाई हौसला दिएर पठाउनु हुन्छ,’ झाले भने, ‘उहाँले तिमीहरू मिसनमा लाग भन्नु हुन्छ ।’ उनले कारागारको नियमअनुसार १५ मिनेट मात्र भेट्न पाइने भए पनि आफूले पूरा समयको सदुपयोग गरेर सभापतिसँग कुराकानी गरेको बताएका छन् ।

यस्तो थियो प्रधानमन्त्रीको टिप्पणी
मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाको हस्ताक्षर अभियानलाई ‘व्यवस्था विरोधी र कर्मकाण्डी’ भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘मलाई डर लाग्या छ, तीन करोड माथि हस्ताक्षर गयो भने…, म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान तीन करोडभन्दा माथि नपुगोस् है !’ उनले गर्ने बेलामा आँखा चिम्लेर गल्ती गर्ने अनि अहिले प्रतिशोध भयो भनेर आरोप लगाउने भन्दै प्रश्न समेत गरेका थिए ।

सम्बन्धित-समाचार

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता
राजनीति

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

 इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकीएसँगै शीर्ष नेताहरु चुनावी प्रचार गर्न देश दौडाहामा निष्कीएका छन् । कांग्रेस, एमाले, माओवादी,...

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे
BANNER

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा सबैभन्दा बढी रास्वपाका उम्मेदवारहरू रहेका छन् ।गत माघ ४ गते...

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

चटक र स्टन्ट हाम्रो शैली होइन, कांग्रेस सिस्टममा चल्छ : गगन थापा

माघ १७, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

बालेन लक्षित ओलीको टिप्पणी : बतासे अण्डाबाट चल्ला निस्किँदैन

माघ १७, २०८२ मा प्रकाशित
उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

मधेसले विश्वास दिए कांग्रेसको एकमना सरकार बन्छ: गगन थापा

माघ १६, २०८२ मा प्रकाशित
शशांकले टिकट नपाउँदा नवलपुरमा रास्वपा उत्साही, एमाले पनि छैन कमजोर

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष