[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

वरिष्ठ अधिवक्ता पन्तको वहस : माधव नेपालले मन्त्री पदकाे दुरूपयाेग गरे उनलाई थुनामा पठाउनु पर्छ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ११, २०८२ मा प्रकाशित
✅ राजनीति
वरिष्ठ अधिवक्ता पन्तको वहस : माधव नेपालले मन्त्री पदकाे दुरूपयाेग गरे उनलाई थुनामा पठाउनु पर्छ
33
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने बताएका छन् । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा आज (बुधबार) भएको थुनछेक बहसका क्रममा वरिष्ठ अधिवक्ता पन्तले हदबन्दी भन्दा बढी जग्गा राख्न दिनका लागि माधव नेपालले मन्त्रिपरिषद्को दुरुपयोग गरेको जिकिर गरेका छन् । अख्तियारको तर्फबाट शुरूमा बहस गरेका वरिष्ठ अधिवक्ता पन्तलाई इजलासबाट दुईवटा प्रश्न गरिएको थियो ।

–अख्तियार दुरुपयोग आयोग ऐनको दफा ७ को प्रतिबन्धात्मक वाक्याशंमा मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारले मुद्दा गर्न मिल्छ कि मिल्दैन ?

याे पनिपढ्नुहाेस्

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

–पतञ्जलीको जग्गा नेपाल सरकारको नामको सम्पत्ति देखिँदैन । केवल हदबन्दी भन्दा बढी राख्न दिएको भन्ने छ । यसले नेपाल सरकारलाई के हानी नोक्सानी भयो ?

प्रतिउत्तरमा वरिष्ठ अधिवक्ता पन्तले नीतिगत निर्णय बाहेक भनिए पनि पतञ्जली जग्गा प्रकरणमा नीतिगत निर्णय नभइ नीतिगत निर्णय मिच्न अर्को निर्णय भएको जिकिर गरे ।

‘त्यो निर्णय गर्नमा माधव नेपालको बदनियत देखिएको छ । उहाँले मन्त्रिपरिषद्लाई दुरुपयोग गर्नुभएको छ’ उनले भने । वरिष्ठ अधिवक्ता पन्तले अपराध संहिता अनुसार ३ वर्ष भन्दा बढी कैद मागदाबी भएको र १८ करोडको बिगो दाबी गरिएकाले माधव नेपाललाई थुनामै पठाउनु पर्ने जिकिर गरे । पन्तले हदबन्दी भन्दा बढीको जग्गा स्वतः नेपाल सरकारको हुने कानूनमा रहेकोले यसमा भ्रष्टाचार मुद्दा आकर्षित हुने जिकिर गरे । तत्कालीन मालपोत विभागका महानिर्देशकले यो गर्न मिल्दैन भन्दाभन्दै पनि उनलाई त्यहाँबाट सरुवा गरेर अर्को महानिर्देशक ल्याइ आफ्नो स्वार्थअनुकुल काम गराएको आरोप पनि पन्तले लगाएका छन् ।

पन्तको बहस सकिएपछि अख्तियारकै तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपन्यायाधीवक्ताले बहस सुरु गरेकी छन् । विशेष अदालतमा अहिले दुवै तर्फका कानून व्यवसायीको भिडभाड छ। माधव नेपालको पक्षबाट बहसका लागि १२० जना वकिलले वकालतनामा भराएको स्रोतले जानकारी दियो । माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, खम्बबहादुर खाती, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । थुनछेक बहसअघि अदालतमा नेपालको बयान भएको थियो । नेपालविरुद्ध अख्तियारले गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित-समाचार

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी
राजनीति

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका महिला सांसदले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।एमालेका...

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
राजनीति

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित
अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

चैत्र १९, २०८२ मा प्रकाशित
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

चैत्र १८, २०८२ मा प्रकाशित
चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    322 shares
    Share 129 Tweet 81
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    67 shares
    Share 27 Tweet 17
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष