[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एक मतदान केन्द्रमा नौ कर्मचारी, देशभर तोकियो २३ हजार ११२ मतदान केन्द्र

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १२, २०८२ मा प्रकाशित
✅ समाचार
एक मतदान केन्द्रमा नौ कर्मचारी, देशभर तोकियो २३ हजार ११२ मतदान केन्द्र
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।

पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने तयारी आयोगको छ ।

याे पनिपढ्नुहाेस्

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

त्यस्तै पाँच सय जनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाउने गरी आयोगले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित पाँच जना कर्मचारी खटाउने व्यवस्था छ । अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सबै मतदान केन्द्रमा आयोगले कर्मचारी खटनपटन गर्दा करिब दुई लाख १३ हजार जना आवश्यक पर्ने छ । उनले भने, “निजामती कर्मचारी पुगेसम्म निजामती नै तर निजामती कर्मचारी अपुग हुँदा सामुदायिक विद्यालयका शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीसमेत खटाउने तयारी अयोगले गरिरहेको छ ।”

आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नु पर्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्भव भएसम्म जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा कर्मचारी खटनपटन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटनपटन गर्ने काम आयोग गरिरहरेको छ ।

अपुग छैनन् कर्मचारी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्याप्त कर्मचारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन वटै तहमा पर्याप्त कर्मचारी भएकाले आयोगलाई कर्मचारी आवश्यक पर्दा मन्त्रालयले कर्मचारी पूर्ति गर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सचिव चन्द्रकला पौडेलले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचन प्रयोजनका लागि निजामती कर्मचारी आवश्यक पर्दा मन्त्रालयले तत्काल कर्मचारी पूर्ति गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको बताए । सङ्घीय तहमा मात्र कर्मचारी नभएर प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत आयोगले निर्वाचनका लागि खटाउन सक्ने भएकाले कर्मचारीको समस्या नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगलाई तत्काल कुनै विशेषज्ञ कर्मचारी आवश्यक परे सम्बन्धित कार्यालयबाट आफैँसमेत निर्वाचनमा खटाउन सक्ने अधिकार आयोगलाई भएकाले निर्वाचनका लागि कर्मचारीको अभाव नहुने पौडेलले बताए ।

आयोगले अहिले मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा कर्मचारी खटनपटन गरिसकेको छ भने मतदान केन्द्रमा निर्वाचनको केही समयअघि मात्र कर्मचारी खटाउने तयारी गरिएको आयोगका प्रवक्ता भट्टराईले बताए । सङ्घीय, प्रदेश र स्थानीय गरी तीन वटै सेवामा गरी दुई लाख ५० हजारभन्दा बढी कर्मचारी रहेका छन् भने करार सेवामा समेत गर्दा करिब तीन लाख हाराहारी निजामती कर्मचारी कार्यरत रहेको अनुमान राष्ट्रिय किताबखाना (निजामती) ले गरेको छ ।

सम्बन्धित-समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…
समाचार

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा देशभरबाट ३७ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीका केन्द्रीय...

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित
दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

फाल्गुन २९, २०८२ मा प्रकाशित
कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

फाल्गुन २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    228 shares
    Share 91 Tweet 57
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    223 shares
    Share 89 Tweet 56
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    38 shares
    Share 15 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष