[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ ७, २०८२ मा प्रकाशित
✅ समाचार
गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको सबैभन्दा सुनिने मन्त्री थिए, डा. महावीर पुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका पुनले पत्रकारहरुलाई भनीरहन्थे, ‘टिपेर बनाइदिए भने फेरि मन्त्री बन्छु तर चुनाव त लड्दै लड्दिनँ ।’ तर डा. महावीर आफ्नो पूर्वमान्यता विरुद्ध उभिएर मंगलबार एकाएक म्याग्दी पुगे, उम्मेदवारी दर्ता गराए ।

महावीरले पहिलो नम्बरमा नै स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका सहायक निर्वाचन अधिकृत जगत भण्डारीले बताए । वीरगन्ज कृषि औजार कारखाना पुनः स्थापित गर्ने उद्देश्य सहित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर आफ्नो जीवन गाथा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ पुस्तक सहित देश दौडाहामा थिए । त्यही बेला जेनजी विद्रोह भयो । किताब बेच्दाबेच्दै मन्त्री बन्नुपर्ने बाध्यता आइलाग्यो। मन्त्री बने ।

याे पनिपढ्नुहाेस्

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

महावीरले सरकारी गाडी चढेनन् । काठमाडौंमा घर नभएका महावीरले क्वाटर खोजेनन् । सिंहदरबार र केशरमहलमा अफिसै बसे । कुनै विदेश भ्रमण गएनन् । आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गएनन् । अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश जान नहुने मान्यतामा अडे ।

मन्त्री बनेपछि रमाइलो गरी अभिव्यत्ति दिइरहने महावीर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा शिक्षा क्षेत्रमा आमूल सुधार र दिर्घकालिन परिवर्तन गर्न चहान्थे । त्यसको लागि उनले तीनवटा अध्यादेश र चार नियमावली पारे । तर उनले तयास पारेको तीन अध्यादेश र चार वटा नियमावली स्वीकार राष्ट्रपति र संसद्को विधान समितिले रोकीदियो । उनले बुधबार फेसबुकमा लेखेका छन्, ‘३ वटा अध्यादेश र चार वटा नियमावली ल्याउन सहयोग नभएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’

शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने उनको बुझाई छ । राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा लड्ने मनसाय नै नभएको उनको भनाइ छ । उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको थिए । तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ।

अमेरिकामा अध्ययन सकी स्वदेश फर्किएर आफ्नो थातथलो म्याग्दीको नागीमा समुदायका लागि शैक्षिक, प्राविधिक र आयआर्ज सुरु गरे । त्यही बेला सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनिने रोमन म्यागेसेसेबाट सम्मानित गरिएको थियो। यसपछि मात्र उनले देशव्यापी ख्याति पाएका थिए।

यसको पाँच वर्षपछि उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे। केन्द्र मार्फत देशमा अनुसन्धान अनि नवप्रवर्तनका लागि वर्षौं राज्यलाई गुहारे। तर सहयोग नपाएपछि पुस्तक बेचेर वीरगन्ज कृषि औजार कारखाना पुनःस्थापित गर्ने अभियानमा जुटीरहेका बेला उनी मन्त्री भएका थिए ।

शैक्षिक माफियाहरुको जोडबलमा ३ वटा अध्यादेश र चार वटा नियमावली रोकिएको उनको बुझाई छ । शैक्षिक माफियाहरुको जोडबलमा ३ वटा अध्यादेश र चार वटा नियमावली रोकिएपछि शिक्षा क्षेत्रमा आमूल सुधार र दिर्घकालिन परिवर्तनका लागि फेरि पनि सिंहदरबार छिर्ने संकल्प सहित उनी मंगलबार म्यादी पुगेका छन् ।

सम्बन्धित-समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ
समाचार

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत...

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

माघ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष