[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
✅ समाचार
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी
19
SHARES
Share on FacebookShare on Twitter

झापा । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्दै गएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएसँगै यो क्षेत्रलाई ‘इलेक्सन इपिसेन्टर’का रूपमा हेरिन थालिएको छ ।

ओली र बालेनजस्ता दुई फरक पुस्ता, फरक शैली र फरक राजनीतिक पृष्ठभूमिका नेताबिचको भिडन्तले झापा ५ मात्र होइन, समग्र देशको ध्यान तानेको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म, दमकदेखि गौरीगन्जसम्म चुनावी बहस तातिएको छ । लामो बिरासत बोकेको यस क्षेत्रमा यसपटक पनि ओलीले प्रतिस्पर्धा गर्ने निश्चित छ ।

याे पनिपढ्नुहाेस्

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

झापा ५ एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । ०४८ देखि अहिलेसम्म भएका प्राय: सबै निर्वाचनमा यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका ओली ६ पटक संसद्मा पुगिसकेका छन् । ०६४ मा पराजय भोगे पनि त्यसयता उनले यो क्षेत्र आफ्नो बलियो आधारका रूपमा जोगाइरहेका छन् । यसपटक पनि एमाले दमक नगर समितिले ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

उता, ०७९ मा काठमाडौँ महानगरको मेयर जितेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याएका बालेन अहिले रास्वपाका वरिष्ठ नेता र प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । ओलीको ‘कोर एरिया’ मानिने झापा ५ बाटै चुनाव लड्ने निर्णयसँगै उनको चर्चा झन् चुलिएको छ । बालेनले दमकमा डेरा खोजिसकेपछि यो प्रतिस्पर्धा केवल चर्चामा सीमित नरही व्यवहारमै प्रवेश गरेको छ ।

दमक बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख मोहन भण्डारीका अनुसार दुई चर्चित पात्रबिचको प्रतिस्पर्धाले मतदातामा असाधारण उत्साह देखिएको छ । ‘यो निर्वाचन मनोवैज्ञानिक रूपमा पनि फरक छ । ओलीलाई हराउन बालेन यहीँ आएका हुन् भन्ने बुझाइ मतदातामा छ । त्यसैले प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ,’ भण्डारी भन्छन् ।

एमाले भने यस क्षेत्रलाई अझै पनि सुरक्षित ठान्छ । एमाले झापाका अध्यक्ष प्रेम गिरीले ओलीको चाहना र सङ्गठनको सिफारिस दुवै झापा ५ मै केन्द्रित रहेको बताए । ‘अध्यक्षज्यूले यहीँबाट चुनाव लड्ने निर्णय गर्नुभएको छ । सङ्गठन बलियो छ, जनसमर्थन हाम्रो पक्षमा छ,’ गिरीको दाबी छ, ‘कसैको इसारामा सिँगौरी खेल्न आएका व्यक्तिका कारण क्षेत्र छाड्ने कुरा हुँदैन । यो हाम्रो सुरक्षित क्षेत्र हो ।’ अध्यक्ष गिरीले एमालेको सङ्गठनको बल र नागरिकको समर्थनमा विगतभन्दा धेरै मतान्तरमा ओलीले निर्वाचन जित्ने दाबी गरे ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक भने बालेनको आगमनसँगै पार्टीको सङ्गठनात्मक उत्साह उल्लेखनीय रूपमा बढेको बताउँछन् । ‘झापा ५ नै अब निर्वाचनको इपिसेन्टर बन्नेछ । ओलीविरुद्धको प्रतिस्पर्धा यसपटक निर्णायक हुन्छ,’ पाठकले भने, ‘हामीले ओलीविरुद्ध पहिला पनि स्वर्णिम वाग्लेलाई उठाउन माग गरेका थियौँ । बालेन आउँदा त त्योभन्दा राम्रो भयो ।’

०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए । त्यतिवेला काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । यसपटक झापा ५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् । तीमध्ये नौ हजार ९० नयाँ मतदाता थपिएका छन्, जसले चुनावी गणितलाई थप अनिश्चित बनाएको छ । यहाँ समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ र रास्वपाले १८ हजार २०५ मत ल्याएको थियो ।

‘लक्की’को घरमा बालेनको चुनावी ‘हेडक्वार्टर’
बिहीबार झापा आइपुगेका बालेनका सहयोगीले दमक ५ मा डेराको टुङ्गो लगाइसकेका छन् । रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’को घर बालेनको चुनावी केन्द्र बनाइने सहमति भएको छ । बालेन मनोनयनको अघिल्लो दिन झापा आइपुग्ने तयारीमा छन् । विन्दु रास्वपाको समानुपातिक सूचीका लागि प्राइमरी इलेक्सनमा भाग लिएकी नेतृ हुन् । बालेनको सचिवालयका अनुसार चुनाव परिचालनका लागि अन्य घर पनि आवश्यक पर्ने भएकाले त्यसको पनि खोजी भइरहेको छ ।

सम्बन्धित-समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ
समाचार

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत...

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

माघ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष