एमालेमा प्रवेश गन{ लागेको खुलेपछि रङ्गेलीका मेयर माओवादी केन्द्रबाट निष्कासित
- फाल्गुन २४, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेमा प्रवेश गन{ लागेको खुलेपछि मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाललाई नेकपा माओवादी केन्द्रले पाटी{बाट निष्काशन गरेको छ ।
अग्रवाल नेकपा एमालेका संघीय अध्यक्ष केपी शमा{ ओलीको उपस्थितिमा बुधबार नेकपा एमालेमा प्रवेश गने{ तयारीमा छन् । पाटी{ आचरणविपरीत काय{ गरेको भन्दै अग्रवाललाई फागुन १५ गतेबाट पाटी{को साधारण सदस्यता खारेज गदै{ पाटी{बाट निष्काशन गरेको जानकारी विज्ञप्ति जारी गदै{ माओवादी केन्द्रले दिएको छ ।
माओवादी केन्द्रबाट निष्कासित भएपछि सो पाटी{को सदस्यका हैसियतमा अग्रवालले प्राप्त गरेको मेयरको पदसमेत गुम्ने भएको छ ।
पालिका प्रमुखबाट निष्काशनका लागि पाटी{ केन्द्रीय काया{लयमाफ{त् निवा{चन आयोगमा सिफारिस गरेको माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हक{बहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments