[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रहरी पोशाक खरिद प्रकरण : सबै निर्णय लेखक र थापाको, आरोप अर्याल र खापुङमाथि

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ९, २०८२ मा प्रकाशित
✅ समाचार
प्रहरी पोशाक खरिद प्रकरण : सबै निर्णय लेखक र थापाको, आरोप अर्याल र खापुङमाथि
29
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । नेपाल प्रहरीले पोसाक खरिद सम्बन्धमा टेन्डर घोटाला भएको दाबी सहितका समाचार पछिल्लो समयमा भाइरल जस्तै भएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल प्रहरीका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको ठुला तस्बिर राखेर १३ देखि ५० करोडसम्म घोटला भएको समाचार दर्जनौं सञ्चार माध्यममा प्रकाशित छन् ।

गृहमन्त्री अर्याल र आईजीपी खापुङको तस्बिर राखेर भाइरल बनाइएका कुनै समाचारमा १३ करोड घोटला भएको दाबी गरिएको छ भने कुनैमा २४ करोड, कुनैमा ५० करोड घोटला भएको दाबी गरिएको छ ।

याे पनिपढ्नुहाेस्

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

तर भाइरल समाचारमा दाबी गरिए जस्तो यो खरिद गृहमन्त्री अर्याल र आईजीपी खापुङको पालामा होइन तत्कालिन केपी ओली सरकार नेतृत्वको गृहमन्त्री रमेश लेखक र आईजीपी दिपक थापाको कार्यकालमा शुरुवात भएर त्यही बेला टुंगिएको हो । यसको सम्पूर्ण प्राबिधिक प्रक्रियाहरु गृहमन्त्री थापा र आईजीपी थापाले टुंग्याएर गएका हुन् । यस प्रक्रिया कागजपत्रहरु हेर्दा प्राबिधिक रुपमा पोसाक खरिदका प्रक्रियाको प्रारम्भदेखि अन्त्यसम्म तात्कालिन गृहमन्त्री लेखक र आईजीपी थापा संग्लन भएका छन् ।

नेपाल प्रहरीले पोसाक खरिदको सबै प्राबिधिक प्रक्रिया गृहमन्त्री लेखक र आईजीपी थापा भएको समयमा गत २०८२ असारतिर नै मिलाइएको गृहमन्त्रालय स्रोतको भनाई छ । सम्पूर्ण प्राबिधिक प्रक्रिया मिलाएपछि गत ५ साउन २०८२ गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर खरिद प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरीका आईजीपी थापा थिए । ठेक्काको मापदण्ड र सर्तमा विगत ३ आर्थिक वर्षमा गरेर दुईपटकमा ९ करोड ५९ लाख ४२ हजार रुपैयाँबराबरको आपूर्ति सम्झौता गरेर काम गरेको अनुभव भएको कम्पनीले मात्र बुट आपूर्तिको ठेक्कामा भाग लिन पाउने उल्लेख छ ।

५ साउन २०८२ गोरखापत्र दैनिकमा सूचना आह्वानपछि ४ भदौ २०८२ मा बोलपत्र खोलिएको थियो । यससम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले गत २२ साउन २०८२ मा आवश्यक कागजपत्रहरु मगाएको थियो ।

हेर्नुहोस् : ५ साउन २०८२ मा निकालिएको पहिलो सूचना त्यसबेला गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दिपक थापा थिए । उतिबेला नै सेटिङ्गको प्रबन्ध मिलाएर सूचना निकालिएको थियो ।

अख्तियारले पत्र पठाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका मालसामान खरिद अनुगमन शाखाका प्रमुख विनोद कोइरालाको नेतृत्वमागठित छानबिन समितिले ठेक्का प्रक्रियामा त्रुटि देखिएको, प्रतिस्पर्धालाई सीमित गरी मिलेमतो गरिएको ठहर गर्दै विड डकुमेन्टमा देखिएको त्रुटि सच्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो तर यसरी त्रुटि सच्याउन गरिएको पत्राचारलाई वेवास्ता गरेर तात्कालिन आईजीपी थापाले मुख्य विषयमा संशोधन नगरी वारेन्टीको ठाउँमा रिप्लेसमेन्ट वारेन्टी राखिएको र पैसा निकासाको व्यवस्थामा मात्र संशोधन गरिएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष दाहालले गत २३ भदौमै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिदका लागि अघि बढेको टेन्डर प्रक्रियामा घोटलाको आंशका सहित देखिएको भन्दै प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका नाममा पत्राचार गर्ने निर्णय गरेका थिए ।

हेर्नुहोस् : प्राबिधिक छनोट, जतिबेला गृहमन्त्री लेखक र प्रहरी प्रमुख थापा थिए

उजुरीहरुको वेवास्ता गृहमन्त्री र आईजीपी थापा भएको बेला (भदौ १८ गते) मै प्राविधिक मूल्यांकन भएको थियो । २०८२ भदौ १६ गतेकै मितिमा प्राविधिक परिक्षणमा छनौट भएको भन्दै कम्पनिहरुलाई भदौ २४ गते १२ बजे प्रस्ताव खोल्ने मिति तय गरिएको थियो । स्रोतका अनुसार ठेकेदारहरु ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, टोपेन्द्र बीसी लगायत केही ठेकेदारसँग सेटिङ गरी बोलपत्र सूचना प्रकाशित गरिएको थियो ।

हेर्नुहोस् टाइम लाइन : कहिले के भयो ?

ठेकेदार ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, टोपेन्द्र बीसी तात्कालिन आईजीपी थापाका निकट हुन् । लामो समय प्रशास र प्रबन्धको जिम्मेवारी सम्हालेका तात्कालिन आईजीपी थापाले ठेकेदार ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, टोपेन्द्र बीसीसँग मिलेर करोडौंको सेटिङ गरेको तथ्य यसअघि नै तथ्य बाहिर आएको छ ।

जय सिलना इन्टरप्राइजेज, कार्निवल बिजिनेस ट्रेडर्स, न्यु उशा इन्टरनेसनल,सबृद्धि ट्रेड इन्टरनेसनल, जेएमबीडी इन्टरनेसनल, श्लोक इन्टरप्राइजेजलगायतका कम्पनीले प्रचलित मूल्यभन्दा दोब्बर बढी दर कबोल ठेक्का पाएको दाबी गरिएको छ । यी सबै कम्पनी आईजीपी थापा निकट भएको स्रोतको दाबी छ ।

अर्याल र खापुङ आएपछि भएको छैन निर्णय

खापुङलाई गत भदौ १३ गते आईजीपी बनाउने निर्णय भयो । थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैथिए । १९ भदौ २०८२ बाट लागु हुने गरी खापुङलाई आईजीपी बनाइएको थियो ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा तत्कालिन ओली नेतृत्वको सरकारले गोली चलाएर १९ जनाको हत्या गरेपछि २४ गते विध्वंशकारी विद्रोह भयो । तत्कालिन सरकारले गरेको नरसंहारमा ७४ जनाको निधन भइसकेको छ, ४ सय भन्दा बढी घाइते भए । यो आन्दोलनपछि अर्याल ३० भदौ २०८२ मा गृहमन्त्री भए ।

तात्कालिन गृहमन्त्री लेखक र आईजीपी थापाले सबै सेटिङ्ग मिलाएर गएको आर्थिक प्रस्ताव ३० भदौ २०८२ दिउँसो १२ बजे खोल्ने तय गरिएको थियो । तर आन्दोलनपछि त्यो रोकिएको छ । आसयको सूचना दिने वा सम्झौता गर्ने कुनै पनि प्रक्रिया अघि नबढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित-समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष
समाचार

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। आगामी फागुन २१ गतेका लागि घोषित...

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

माघ २, २०८२ मा प्रकाशित
विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

माघ २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष