[t4b-ticker]
Friday, January 23, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आफूले सम्हालेका मन्त्रालयमा गुनासो, सुझाव पठाउन मन्त्री घिसिङको आग्रह

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ९, २०८२ मा प्रकाशित
✅ समाचार
उर्जामन्त्री भएपछि कुलमानकाे पहिलाे निर्देशन : डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम जसरी हुन्छ असुलेरै छाेड्नु
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासो,सुझाव, समस्या भए पठाउन आग्रह गरेका छन् ।बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे पनि जानकारी दिएका छन् ।

उनले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको दाबी गरेका छन् ।‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उनले भनेका छन्, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’

याे पनिपढ्नुहाेस्

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

तीनवटा मन्त्रालयका काम/कारबाहीको जिम्मेवारीका कारण व्यस्तता रहेकाले नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा समेत उपलब्ध हुन नसकेको जानकारी पनि उनले गराएका छन्।मन्त्री घिसिङले आफूले सम्हालिरहेका तीन मन्त्रालयसँग कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन अनुरोध पनि गरेका छन्। यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन्।

उनले लेखेका छन् :

आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,

तपाईंहरूको साथ र विश्वास मेरो लागि अमूल्य​ छ। हरेक दिन तपाईंहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्।

धेरै शुभचिन्तकहरुले फोन, मेसेज र अन्य सामाजिक सन्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरु सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिवद्ध भएर लागेका छौं ।

ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईंहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु।

यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरू यो तपाईंहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौं ।

एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामू छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यहि हो ।

तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।

तपाईंलाई आश्वस्त पार्न चाहन्छु- तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।

मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोला:

1. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।
2. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।
3. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

तपाईंहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ। तपाईंहरूको माया, समर्थन र निरन्तर प्रेरणाका लागि म हृदयदेखि आभारी छु।

सम्बन्धित-समाचार

मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय
समाचार

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ...

बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो
समाचार

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २९ सय...

कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

माघ ८, २०८२ मा प्रकाशित
निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

माघ ७, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

माघ ७, २०८२ मा प्रकाशित
गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

माघ ८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष