[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

नेपाली राहदानी लिएर यूएई पुगे २०० जना म्यानमारका नागरिक , यसरी खुल्याे रहस्य

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ७, २०८२ मा प्रकाशित
✅ समाचार
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, साथमा टिकट वा परिचयपत्र अनिवार्य
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाली राहदानी बोकेर दुई सय जना म्यानमारका नागरिक यूएई पुगेको खुलेको छ। अध्यागमन विभागले मंगलबार अत्यधिक नेपाली श्रमिक रहेक ९ देशका राजदूत तथा गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारीबीच गरेको भर्चुअल छलफलमा सो जानकारी दिइएको हो।

छलफलमा विभागका पदाधिकारीसहित युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइन लगायतका खाडी मुलुक एवम् मलेशिया र थाईल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रम सहचारीसहित गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी थिए।

याे पनिपढ्नुहाेस्

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

यसरी नक्कली कागजात पेश गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेबारे छलफल भएको विभागले जनाएको छ।विभागका अनुसार नेपालबाट श्रम आप्रवासन र पर्यटकीय प्रकृतिका भिसामा अन्य मुलुक प्रस्थान गरी श्रम/रोजगारीमा संलग्न हुने नेपालीहरूको पछिल्लो अवस्था, प्रवृत्ति, यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम र अध्यागमन नियमन सम्बन्धमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति लगायतका विषयमा छलफल भएको थियो।

परराष्ट्र मन्त्रालयको समन्वयमा भएको उक्त भर्चुअल कार्यक्रममा हालै भएको जेनजी आन्दोलन र यसले वैदेशिक रोजगारीको क्षेत्रमा पार्न सक्ने प्रभाव र विदेशमा नेपालको छवि सुधार गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका बारेमा पनि विचार विमर्स भएको बताइएको छ।

यस्ता छन् छलफलका विषय
१.    वैदेशिक रोजगारको क्षेत्रमा कुशासन ब्याप्त छ भन्ने आम धारणा हटाउन श्रम आप्रवासनमा सहभागी हुने अधिकांश मानिसहरू १८ देखि ४० वर्ष उमेर समूहका जेनजीको आन्दोलनको भावना र युवा पुस्ताको चाहना समेतलाइ सम्बोधन गर्ने।

२.    भिजिट भिसाका लागि गरिएका केही सरकारी नियमले नागरिकहरूको हुर्मत लिने काम भएकोले ती व्यवस्थामा समसामयिक परिमार्जन गर्ने।

३.    श्रम आप्रवासनसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न दीर्घकालीन रणनीति आवश्यक भएकोले यस कार्यमा विदेशस्थित नियोगहरूको भूमिका महत्वपूर्ण हुने।

४.    विदेशस्थित दूतावास, श्रम सहचारी र अध्यागमन विभागबीच डाटा सेयरिङका लागि ‘इन्टिग्रेटेड’ सिस्टमको विकास गर्ने।

५.    विभिन्न निकायहरूले सञ्चालनमा ल्याएका प्रणालीहरूलाई एक आपसमा ‘इन्टर अपरेबल’ बनाउने।

६.    भिजिट भिसामा जाने नेपालीहरूको बिमा अनिवार्य गर्ने।

७.    विदेशमा विभिन्न उद्देश्यले गएर समस्यामा परेका व्यक्तिको उद्धारका लागि विदेशस्थित नियोगहरूमा उद्धार कोषको स्थापना गर्ने।

८.    घरेलु कामदारहरूलाई व्यवस्थित गर्न सोसम्बन्धी कानून तर्जुमा गर्ने। सो कानूनबमोजिम घरेलु कामदारमा पठाउने। नत्र अनौपचारिक माध्यमबाट घरेलु कामदारमा जाने प्रवृत्ति हेर्दा यसको असर भयावह हुने अवस्था देखिन्छ।

९.    साविकमा विदेशस्थित नियोगमा वैदेशिक रोजगार बोर्डका तर्फबाट प्रतिनिधि रहने गरेकोमा हाल उनीहरूलाई हटाइएकोले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन उक्त दरबन्दी कायमै राख्ने।

१०.    वैदेशिक यात्रा र रोजगारीका सन्दर्भमा विचौलियाको प्रभाव शून्य पार्ने।

११.    यूएईले भिसामा कडाइ गरेपछि ओमान मार्फत् गैरकानूनी ढंगबाट बिचौलियाले नेपालीलाई लैजान सक्ने भएकोले सूचना सेरिङ गर्ने।

१२.    कुवेतमा भिजिट भिसामा जान पाइँदैन। तर पनि बिचौलियाहरूले चर्को मूल्य लिएर ठग्ने गरेको।

१३.    यूएईमा २०० जना नेपाली राहदानी बाहक म्यानमारका नागरिक छन्। यसरी नक्कली कागजात पेश गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक भएको।

१४.    यूएई नेपालका लागि वैदेशिक रोजगारीको ‘इपिसेन्टर’ हो। एक महिनामा २५ देखि ३० जनाको मृत्यु हुने गरेको। आत्महत्या मृत्युको मुख्य कारण। स्थानीय तहदेखि नै सचेतना बढाउनुपर्‍यो। हाल ३ लाख ८१ हजार नेपालीले यूएईमा काम गर्छन्। ५४८ जेलमा छन्। त्यसमध्ये ३४५ जना लागू औषधको मुद्दामा जेलमा छन्।

१५.    भिजिट भिसामा जाँदा साविकमा श्रम डेस्क थियो विमानस्थलमा। त्यसलाई पुनर्स्थापना गर्ने।

१६.    ‘डिपार्चर’का लागि प्रि भेरिफिकेसन अनिवार्य गर्ने विमानस्थलमा।

१७.    म्यानपावर एजेन्सीहरूलाई थप जिम्मेवार बनाउने।

१८.    वैदेशिक रोजगार सम्बन्धमा स्थानीय स्तरबाटै सचेतना बढाउने।

सम्बन्धित-समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो
समाचार

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोल बुधबार बिहानदेखि स्तब्ध छ । घरमा बिहेको खुसीको तयारी चलिरहेका बेला २० वर्षीय...

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष