[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

काठमाडौंबाट दशैं यात्रा : गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ७, २०८२ मा प्रकाशित
✅ समाचार
काठमाडौंबाट दशैं यात्रा : गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादशैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।

काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ — गाउँ पुग्ने र आफ्नो परिवारसँग दसैं मनाउने ।

याे पनिपढ्नुहाेस्

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

तर यो उत्साहसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन् । सडकको अवस्था, पहिरोका खबरहरू, टिकटको मूल्य वृद्धिले केहीको अनुहारमा तनाव छ ।यहीबीच नेपाल न्यूज बैंकले नयाँ बसपार्कमा यात्रुहरुको अवस्थाको बारेमा बुझेको छ ।  यहीबीच नरेन्द्र जोशी, जो प्रायः हरेक वर्ष दसैंमा घर फर्कने गर्छन्, यस वर्षको परिवेश केही फरक रहेको अनुभव गर्छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छन्, ‘अघिल्ला वर्षहरूमा त यहाँ खुट्टा राख्ने ठाउँ पनि हुन्नथ्यो । भीडभाड यति धेरै कि हिड्नै नसक्ने अवस्था हुन्थ्यो,’ उनी सम्झिन्छन् ।‘अहिले भने चहलपहल त छ, तर त्यो उस्तै जोश, त्यो हल्ला छैन । लाग्छ, जेनजी आन्दोलन र स्कुल–कलेज चाँडै बन्द भएको कारण धेरै पहिले नै फर्किए होलान् गाउँ । अहिले टिकट पाउन पनि सजिलो छ, त्यो त सास्ती कम भएको कुरा हो ।’

तर, उनी अर्को पक्ष पनि उठाउँछन् – बिग्रिएको सडक अवस्था । ‘धेरै साथीहरू बाटोमै जाममा परेका छन् । त्यसैले यात्रा गर्दा पानी र केही खानेकुरा बोकेर जान सबैलाई सुझाव दिन चाहन्छु,’ जोशीले भने । साथै, नयाँ यातायात मन्त्री कुलमान घिसिङप्रति अपेक्षा राख्दै अबका दिनमा सडक स्तरोन्नति हुने आशा गरेको समेत उनले बताए ।

त्यस्तै धनगढी जाँदै गरेका दीपक बहादुर खत्री पनि बस ढिलाइप्रति असन्तुष्ट छन् । ‘टिकट त पाइयो, भाडा पनि दसैंमा अलिकति त बढ्छ नै –२८ सय, २९ सयसम्म छ । तर बस ढिलो हुनु, बाटोको अवस्था कमजोर हुनु चिन्ताको विषय हो । अब त नयाँ सरकार आएको छ, केही त फरक देखिनुप¥यो,’ उनले भने ।

कैलालीतर्फ लागेकी अनिता चौधरीको चिन्ता भने अलि फरक छ । विद्यार्थी भएकाले भाडा वृद्धिको प्रभाव सिधै उनीमाथि परेको छ । ‘टिकट काट्न आजमात्रै आएकी हुन् । भाडा पहिलेभन्दा बढी छ । हामीजस्ता विद्यार्थीका लागि दसैंमा यसरी भाडा बढाउनु उचित  हुँदैन । तर जति गुनासो गरे पनि दसैंमा त सधैं यस्तै हुन्छ,’ उनले दुखेसो पोखिन् ।

यात्रु प्रकाश जोशीको अनुभव पनि मिश्रित रह्यो । उनी भन्छन्, ‘टिकट व्यवस्थापन पहिलेभन्दा सहज छ । भिड पनि कम छ । तर भाडा भने अत्यधिक बढेको छ । त्यसमाथि पहिरोका कारण धेरैजना नारायणगढ र मुग्लिनमा अलपत्र परेका छन् । सरकारले समयमै सडकको मर्मत गर्नुपर्छ, यात्रा सुरक्षित बनाउनुपर्छ ।’

दसैं घर फर्कने उत्साह त छ तर यात्रुको मनमा सडकको अवस्था, भाडाको वृद्धि, र ढिलाइप्रति गुनासो पनि उत्तिकै छ । काठमाडौंबाट गाउँ फर्किने यात्रुले सरकारसँग धेरै अपेक्षा राखेका छन् जसमा सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा । दसैंको रौनकसँगै यो समय यात्रुको धैर्यको पनि परीक्षा बनेको छ । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

सम्बन्धित-समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो
समाचार

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोल बुधबार बिहानदेखि स्तब्ध छ । घरमा बिहेको खुसीको तयारी चलिरहेका बेला २० वर्षीय...

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष