[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

टसमस छैनन् ओली, नेताहरुसँग ‘वान टु वान’ कुरा गरेर दशैंपछि मात्रै बैठक

सेनाले ‘रेस्क्यु’ नगर्ने अडान लिएपछि मात्रै ओलीले छोडेका थिए सत्ता

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ६, २०८२ मा प्रकाशित
✅ समाचार
सेनाकाे सुरक्षा भित्रै घर पठाइए निवर्तमान मन्त्रीहरू
34
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । ‘जेनजी’ विद्रोहपछि देशको सत्ताबाट निकालिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी सत्तालाई बलियो बनाउने तयारीमा लागेका छन् । सेनाको ब्यारेकबाट भक्क्तपुरको गुन्डु फर्किए लगत्तै ओलीले नेताहरुसँग ‘वान टु वान’ संवाद गरेर आफ्नो पक्षमा वाताबरण बनाउन लागेका हुन् ।

स्रोतका अनुसार ओलीले एमालेका पदाधिकारीहरुलाई ‘वान टु वान’ भेट्ने तालिका बनाएका छन् । प्रत्येक पदाधिकारीहरु तथा मुख्य नेताहरुलाई भेटेर धारणा बुझ्दै आफ्नो पक्षमा उभिन भन्ने तयारीमा लागेका एक पदाधिकारीले बताए ।

याे पनिपढ्नुहाेस्

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

ओलीले आफू निकट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई पनि गुन्डुमा नै बोलाएर कुरा गरेका छन् । यसैगरी ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार भक्तपुरको गुन्डु पुगेका थिए । पोखरेलले भने बाह्य र आन्तरिक परिस्थिति राम्रो नरहेको भन्दै बैठक बोलाउन सुझाव दिएका थिए । तर ओलीले जवाफ फर्काएनन् ।

तर ओलीले आफू निकटलाई दशैंपछि मात्रै बैठक राख्ने बताएका एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीहरुसँग ओलीले भनेका छन्, ‘मेरो बिरुद्धमा कसले के-के भन्दा रहेछन् ? कस्तो मोर्चाबन्दी गर्दा रहेछन्, हेरौंन । त्यो हेरेर बैठक राखौंला ।’

ओली निकट एक उपमहासचिवका अनुसार ओली पार्टी नेतृत्व छोड्ने त के आफ्नो कमजोरीको समिक्षा गर्न समेत तयार छैनन् । ती उपमहासचिव भन्छन्, ‘कमजोरीको महसुश छैन, बैठक पनि दशैंपछि मात्रै भन्नु भएको छ । पार्टीको आधिकारिक धारणा अब दशैंपछि मात्रै आउने भयो ।’

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले नेतृत्व परिवर्तन मार्फत् एमाले पुनर्निर्माण गर्नुपर्ने मत राखेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल ओलीले नेतृत्व छोड्न नहुने भन्दै तिव्र अभियानमा छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र गुरु बराल चुपचाप छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्या अर्यालले धारणा पनि सार्वजनिक भएको छैन ।

भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्दको विरुद्धमा २३ भदौमा जेन–जी पुस्ताले गरेको विद्रोहमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो भने ४ सयभन्दा धेरै घाइते भएका थिए । सोही दमनविरुद्ध भोलिपल्ट २४ गते देशभरि सर्वसाधारण सडकमा ओर्लिएपछि देशको अवस्था सुरक्षा निकायको नियन्त्रणबाहिर गएको थियो ।

२४ गते आन्दोलनकारीहरुले ज्यान लिने खतरा बढेपछि मात्रै ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । देश जलिरहेको बेला दिउँसो २ बजेसम्म ओली राजीनामापत्रमा हस्ताक्षर नगर्ने अडानमा थिए । तर, आन्दोलनकारीले बालुवाटारसमेत घेरे  । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । ओली आक्रोशित भएपछि प्रधानसेनापति अशोकराज सिग्देल सलाम गरेर हिड्न खोजेका थिए, त्यसपछि अर्थमन्त्री पौडेल र ओलीका मुख्य सल्लाहकार रिमाललगायतले रोकेर छलफल गरेका थिए । सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु नगर्ने बताएपछि मात्रै राजीनामा दिएका थिए ।

२४ गते देश सुरक्षा निकायको काबुबाहिर भएको अवस्थामा पनि ओली सुरक्षा अंगका प्रमुखहरु झगडा गरेर बसेका थिए । उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै झोक्किएका थिए ।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने ? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने ? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नोस्, स्थिति ठीक हुन्छ । म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपाईंहरूले पनि त्यो पूरा गर्नोस् ।’ राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । उनीहरूबिचको संवाद नै असहज बनेको थियो ।

२३ गतेको विद्रोहमा १९ जना मारिएपछि पनि राती ३ बजेसम्म बालुवाटारमा ओली आफ्नो हठमा थिए । २३ गते भएको मन्त्रिपरिषद्को नियमित बैठकमा मन्त्रीहरुसँग भनाभन गरेर बसेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अघि सरेर भने, ‘सामाजिक सञ्जाल खोल्ने निर्णय हुने हो कि होइन, यसका आधारमा म सरकारमा रहने कि नरहने निर्णय गर्नु छ ।’

ओलीले सञ्जाल बन्दलाई निरन्तरता दिने पक्षमा अडान राखेका थिए । त्यसपछि पौडेलसँग भनाभन जस्तो भएको थियो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादमा बसेका थिए । स्रोतका अनुसार २४ को बिहान ३ बजेसम्म पनि आफ्नो हठमा थिए ओली ।

सम्बन्धित-समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष
समाचार

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। आगामी फागुन २१ गतेका लागि घोषित...

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

माघ २, २०८२ मा प्रकाशित
विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

माघ २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष