[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
✅ समाचार
श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध
25
SHARES
Share on FacebookShare on Twitter

काभ्रे । जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान गर्न बाँकी रहेको खुलेको छ। बलात्कार अभियोगमा तीन वर्ष सजाय पाएर नख्खुमा थुनिएका सन्तबहादुरले जेलबाट भागेपछि काभ्रेस्थित घर पुगेर पत्नीको ज्यान लिएका छन् ।

नख्खुबाट भागेर काभ्रेको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरमा लुकेर बसेका उनी त्यहाँ गएदेखि नै पत्नीसँग झगडा गरिरहेको छिमेकीले बताएका छन् ।जेलबाट भागेर गएदेखि नै झगडा गरिरहेका ३७ वर्षीय सन्तबहादुरले कम्तीमा पनि तीन दिनअघि नै ३१ वर्षीया पत्नी जमुना तामाङको ज्यान लिएर फरार भएको खुलेको छ।

याे पनिपढ्नुहाेस्

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

तीन दिनदेखि घरमा जमुनाले कुनै गतिविधि नगरेको देखिएपछि छिमेकीमा शंका पैदा भएको थियो । घरमा लुकेर बसेका सन्तबहादुरले झगडा गरेको थाहा पाएका छिमेकी जमुनाको चालचुल नदेखिएपछि बुझ्न गएका थिए । आइतबार मनिषाका माइती र छिमेकीहरू उनको घरमा पुग्दा उनी थिइनन् भने जेलबाट भागेर आएका सन्तबहादुर पनि फरार भइसकेका थिए । शंका लागेर छिमेकीले खोज्दै जाँदा जमुनाको शव घरको पछाडि रहेको बारीमा गाडिएको अवस्थामा भेटिएको हो ।

तीन दिनदेखि हराएकी जमुनाको खोजीका क्रममा बारीमा गाडिएको अवस्थामा शव भेटिएपछि छिमेकीले प्रहरी बोलाएका थिए ।सहकारी ठगीमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २४ गते सबैभन्दा पहिले जेल तोडेका थिए ।

उनलाई नख्खुबाट निकाल्न हुलहुज्जतसहित उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसमेत पुगेका थिए । जेन-जीका नाममा रास्वपा नेताहरूले हुलहुज्जत गर्न थालेपछि रवि जेल तोडेर निस्किएका थिए । रवि निस्किएपछि नख्खुबाट मात्रै कम्तीमा ७ सय कैदी भागेका थिए । त्यसपछि देशभरका जेल तोड्ने क्रममा तीव्र भयो । अहिले पनि भागेका १५ हजारमध्ये ९ हजार कैदी बाहिरै छन् ।

उता नख्खुबाट भागेका सन्तबहादुर गाउँ आएको सूचनापछि प्रहरीले निगरानीसहित खोजतलास गरिरहेको थियो । तर उनी घर आसपास लुक्दै बसेका थिए ।छिमेकीका अनुसार सन्तबहादुर पत्नी जमुनासँग केहि दिनदेखि झगडा गरिरहेका थिए । सन्तबहादुरले पत्नीको ज्यान लिएर फरार भएको जानकारी वडाध्यक्ष जयराम केसीले दिएका छन् । उनीहरूका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी छन् ।

मनिषाको सन्तबहादुरले असोज ३ गते राति १ बजेतिर हत्या गरेको वडाध्यक्ष केसीले बताए । मनिषा शनिबारदेखि बेपत्ता थिइन् । माइती पक्षले शंका लागेर खोज्न गएको थियो । मनिषाको शव घरबाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको छ। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले घटनास्थलमा प्रहरी पुगेकाले थप जानकारी आउने बताएका छन् ।

सम्बन्धित-समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो
समाचार

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोल बुधबार बिहानदेखि स्तब्ध छ । घरमा बिहेको खुसीको तयारी चलिरहेका बेला २० वर्षीय...

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष